chintit chu,,,,,,,,,,,,,,,,,,,,,,,,,,,nepali keti haruko chada paan dekhera,,,,,,,,,haina nepal ma ta pant,,shirt,,,,,,,,kurta surwaal lauthiye,,,,,,,,,,,,,,,,,,,ijjatila thiye,,,,,, usa aye pachi kina testaa vaka,,,,,,,,,,,raksi khaye churot khaye,,,,,,,,,keta sanga basey,,,,,,haat teri,,,,sarai naramro culture basyo hau ,,,,,,,,,,,,,,,,,,ma ta bihey garney layak koi keti dekdhina,,,,,,,,,,,,,,,,,,,,,,,,,,,hey bhagwaan ,,,,,malai auta 18 barsa kateki kanya mathi bata pathaideu,,,,,,,,,,,,,,,,,please,,,,,,,,,,,,,,,,,,,,
manmohan_bahun · Oct 31, 2009 1:12 PM · 91,910 views
धत्त ! झन झन च्युगमिन्दै छ । १२ वटा डाउन भोट गै सकेछ, त्यै पनि ज्युँदै पो छ । लौ खत्तम । अब ढल्ला, म नि लेखि हालुम है त... एउटा कुरो है, माईन्ड नगर्नुस है । नेपालि केटोहरू आफु चैं झ्याप, गोरो-कालो छाला भएकि खोज्दै हिँड्ने । "लिबेरल" छु भन्ने ट्याग टास्ने, अनि केटिहरूलाई चैं बु्र्का ओढाउने ? नेपालि केटोहरू सिक्नुस, बिकसित हुनुस । सिरिमति साट्ने चलन छ रे बिदेसमा, ग्रुपमा चल्छरे (ओशोमा जस्तै), बाटो-बाटोमा हुन्छ रे etc । सिरिमति नेपालमै छाड्नुस । हामि छम, बिस्वास गर्नुस । पानिमा हाम्फालेर, नभिजि आउने, कि त चम्तकारि हुन्छ रे, कि त पुरुशनै होईन... महा-पुरुश हुन्छ रे नि । तपाईको घरमा तपाईको चेलि ३५ - ४० को उमेरमा माईति बसे बुझ्नु होला - "लक्ष्मी चन्चल हुन किन जरुरि छ । प्रकृति हो, सिलाएर (?) टाल्न सक्नु हुन्न । " आईमाई - प्रकृतीको सक्तीको प्रतिकहो, अलि कत्ति त ईज्जत दिनुस । पछि, बिहे (etc) पछि, कोठामा (etc मा) नँग्याउनु त छदैँ छ । गालि नगर्नुस है । बाई !
SimpLe_KeTa · Jun 19, 2010 3:09 AM
.
SimpLe_KeTa · Jun 19, 2010 3:18 AM
La katti pachi dekhnu paiyo yo g-string ko dasha feri. Keta ho bhana ta yo g-sting ko khaas kaam chai ke ho?
darjdai · Jun 20, 2010 11:56 AM
कास्की, आश्विन १५ - उनका हरेक कलामा नारी कामुकता झल्कन्छ । कतिपयले त उनका चित्रलाई छाडा भयो समेत भन्ने गर्छन् । तर यो कुरा पोखरेली कलाकार यादवचन्द्र भुर्तेल मान्न तयार छैनन् । मेरो कलामा कामुकता होइन, भावुकता छ, उनी दाबी गर्दै भन्छन्, 'हेर्ने आँखा कामुक हुन्, मेरो कला होइन ।' http://202.166.193.40/np/news/... (eksntipur.com)
SimpLe_KeTa · Jun 23, 2010 9:06 AM
के काम भन्ने कुरा बिहे भएको भए श्रीमती, GF भए GF लाई त्यो पनि नभए मस्तीसेयर मा गएर हेर्ने ।
syanjali · Jun 23, 2010 1:20 PM
OlikoBoliBandukkoGoli · May 31, 2018 9:25 AM
hmm chada nai bhako hota ? kina raicha kunni ?
pandeyji · Oct 1, 2021 8:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion