(२००९ अप्रिल १०)University of South Alabamaमा अध्ययनरत विद्यार्थी समुहले International Student Association (CISO) ले आयोजना गरेको spring festival मा सहभागी भई नेपालीपन झल्कने सस्कृतिक नित्र्य , फेसन शो अनी स्वयम्बु नाथको मन्दिर बनाएर प्रदर्सन गरी सहभागी समुहमा सर्बोउत्क्रिठ भएको छ। आफ्नो पढाई अनी कामको दौड-धुपका बाबुजुध कठ्याग्ग्रिदो रातको समयमा university को खुला आकाश मुनी रातको २ बजे सम्म १ महिना practice गरी सफलता हाशिल गरेकोमा हार्दिक बधाई दिन चाहन्छु अनी उहाँहरुले गर्नु भएको परिक्ष्रमको कदर अनी सम्मानको लागि यो thread sajha.com समर्पन गर्न चाहन्छु। यो spring festival मा निम्न ब्यक्तीहरुको बिशेष योगदान रहेको छ। स्वयम्बु नथको मुर्ती प्रदर्सनमा-कमल्,पशुपति,सुमित,भरत,दीप्,बिनेश्,सरोज, आशिश,सुहित, सुबिन, शिरिश्,समीर, बिपिन ,श्याम, पियुश, आलोक, नित्र्य- ज्योति, सुजता ,सङीत्,रुबी, रुबी, निक्की, शान्ति,रस्मि, निमेश,प्रेम, अर्बिन,चन्द्रमानि, मार्सेलो, साइरोन, प्रेम्, प्रकाश,सलाम सिंह फेशन- सलाम सिंह लामा,पशुपति,कमल्, सुरज,रस्मि, निक्कि , बिपिन , प्रबेश, आलोक्, सन्जएे, ज्योति,सबिसा,रुबि,,छोमो,सङीता, भुपेन्द्र ,बिनेश् , सुबाश,समीर,बिकल,आशिश, श्याम Video link http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v...
lopchanlama · Apr 16, 2009 11:18 AM · 70,997 views
This is the apartment where we work on to built Swayambu Nath
lopchanlama · Apr 19, 2009 10:10 PM
This is the ground of student center of South Alabama, where we used to practice our fashion show till 2 AM night.
lopchanlama · Apr 20, 2009 12:33 PM
Great Job to the Students of the University of South Alabama! Usually, I don't comment in sajha as most of the threads don't deserve so. I'm really impressed by the passion that all these students have for Nepal. How did you guys even had time to do all these stuffs? You guys made impossible POSSIBLE. I wish I'd the same privilege when I was in my University. This is one of the best thread that I've seen in sajha after a long-long time. Keep up the good work! delicate
delicate · Apr 20, 2009 1:55 PM
one more
lopchanlama · Apr 21, 2009 1:13 PM
Undoubtedly, one of the best performance of Nepali comunities here in US. And of course, it is also one of the best posting in Sajha ( otherwise there is nothing worth visiting Sajha these days-sorry to say that). Good job, guys !
maalpaani · Apr 21, 2009 2:51 PM
thank you maalpani ,delicate and truthspeaker for your wonderful words for our hard work. and also, thank you all the sajha viewers and sajha members. one more picture
lopchanlama · Apr 21, 2009 3:22 PM
news from Hong Kong http://www.nepal.hk/?p=4034
lopchanlama · Apr 21, 2009 4:24 PM
cool....awsome swyambu stupa....bt wats going on with that fu..ing priyanka ..why did she danced in hindi song being nepali and dancing in cultura; fest...
abhishesh · Apr 21, 2009 9:32 PM
our dance group
lopchanlama · Apr 22, 2009 9:48 PM
Cultural Fashion show "Ropai" Rice Plantation object width="425" height="344">
lopchanlama · Apr 23, 2009 12:04 PM
नमस्कार, स्वदेश तथा बिदेशमा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपालीहरुमा म यो लोप्चन सलाम सिंह लामाको कोटि-कोटी प्रणाम। प्रत्येक बर्ष University Of South Alabama ले International Spring Festival को आयोजना गर्दै आएको छ जसमा नेपालका साथै India , Pakistan, Veitnam, Japan , South Africa लगायत अन्य देशहरुले पनि सहभागीता जनाउदै आएको छ। Alabama को Mobile शहरमा पर्ने University of South Alabama मा जम्म-जम्मी १३० जनाको हाराहारीमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । आफ्नो पढाई, कामको ब्यस्तताको बाबजुद आफ्नो अमुल्य समय खर्चेर हाम्रो देशको सन्क्रिती(culture) जल्काउने Dance, Fashion Show अनी Exhibition बितेको केही बर्ष देखी प्रस्तुत गर्दै आएको छ र साथै सहभागी देशहरु मध्ये सर्बोउत्क्रिट पनि हुँदै आएको छ। गत बर्ष Fashion Show Choreograph गर्ने जिम्मेवारि मेरो काधँमा आई पर्यो। Ropai को theme बनाई बिभिन्न जन-जातिलाई झल्काउने भेष-भुषालाई मध्य-नजर राखेर जानि-नजानी Fashion Show Choreograph गरे र सफलताको स्वाद पनि लिन पाएयो। म Fashion सम्बन्धी अनभिज्ञ छु, न त मैले कहिल्यै Fashion Ramp मा हिंडेको छु, न त नजिकबाट नियाल्ले अबसर नै पाएको छु। तर पनि देश सम्झेर मिहेनत गरे पहिलो पल्टको प्रयासमा म सफल भएँ। मित्र साथीहरु, यो बर्ष पनि Fashion Show Choreograph गर्नु पर्ने जिम्मेवारी मैले नै बहन गर्नु पर्ने भयो। म अनभिज्ञ छु, अब कसरी अगाडि बड्ने । अबको १ महिना पछी University of South Alabama ले आयोजना गर्ने International Spring Festival मा सहभागीता जनाउनु पर्ने छ। तेसैले मित्र साथीहरु, म तपाईंहरुबाट अमुल्य सल्लाह र सुझावको अपेक्छ गर्दछु। धन्यवाद। लोप्चन सलाम सिंह लामा
lopchanlama · Mar 3, 2010 10:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion