cryptocurrency is on sale

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जे हेर्यो तेही sale मा छ . यो किनौ कि त्यो किनौ . सिमित पैसा छ असमित मौका. २०२२ मा पनि येस्तै sale चलेको थियो , त्यो बेला म भखर्रै आएकोले केहि गर्ने मेलो मेसो पाउनु भन्दा पहिले नै मार्केट माथि गयो . येस्पाली सोलाना SOL , ६२ मा इन्ट्री लिइयो , ८० बाट बेच्न सुरु गर्ने. सोलानाको Ecosystem र Institutional adaptation चै गज्जब नै छ. मलाई bitcoin भन्दा सोलाना सोलिड लाग्छ. black rock को कसैले BUIDL फल्लो गरेको छ भने पनि sol , bit र eth बारे बुझ्न सकिन्छ . Ai र मेमोरी चिप को पैसा निकाले पछि ठुला इन्भेस्टरले केहि समय crypto मा पार्क गर्छन र तेही बेला म चै exit हुन्छु . मैले VOO र TQQQ put sell बाट पैसा निकालेर यता हालेको हो . जिन्दगि सिकाई र बुझाई हो, सास चले सम्म सिक्ने क्रम जारि रहन्छ.

edv2023 · Jun 25, 2026 12:12 PM · 4,435 views

2 Replies

solana 📈📈📈

edv2023 · Jul 1, 2026 11:14 AM

sale is over. रेल गाडी छुट्यो , xrp , sol , eth , btc 📈📈📈.लगानी गर्न डराउनेको पुर्पोरोमा हात, साहसीलाइ मासु र भात

edv2023 · Aug 24, 2026 1:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion