TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

TPS सम्बन्धि बजारमा किराहरुले अनगल प्रचार गरेर धेरै भ्रम छरेको अवस्थामा मैले एउटा विस्वाशिलो समाचार ल्याएको छु. यो नै अन्तिम सत्यो हो . https://www.facebook.com/reel/...

edv2023 · Jun 25, 2026 11:02 AM · 11,589 views

10 Replies

ब्रह्मा, विष्णु र शिव पहिले आए कि कृष्ण? यो त "कुखुरा पहिले आयो कि अण्डा?" भन्ने प्रश्नजस्तो नहोला, तर कुन भगवान पहिले आए भन्ने बहस पुरानै हो। महाभारतको गीतामा कृष्णले अर्जुनलाई "यो सबै लीला मेरो रचना हो, म नै सबै हुँ, र मेरो वचन नै सत्य हो" भनेझैँ, यो धागोका सिर्जकले पनि एउटा Facebook लिंक टाँसेर त्यही नै अन्तिम सत्य भएको घोषणा गर्नुभएको छ। बिना तेल र धागो नै आश्वासनको दियो बालिदिनुभएको छ। लौ, एकछिन भए पनि खुसी हुनुहोस्।

Logan · Jun 25, 2026 11:56 AM

Sustey k lekheko ramrari bujne garee lekh na. Padne manche le bujnu ta paro ni k padhe pachi Last edited: 25-Jun-26 03:16 PM

Popat · Jun 25, 2026 3:15 PM

"सबैलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता छ; सुन्ने उत्साह भने फरक विषय हो।" किन क्षद्म नाम बाट टिप्पणी गर्छौ, एउटै नाम को प्रयोग नगरी लुकेर पिठ्युमा प्रहार गरि बहादुरी बन्छ्यौ?

Logan · Jun 26, 2026 9:44 AM

कुरा ठिक हो, बुझ्ने गरि लेख्नु पर्छ. समय खर्चेर लेख्नु छ, फेरी त्यही लेख नबुझेर गाली खानु त दोहोरो घाटा भयो. संसारमा सबै भन्दा गार्हो काम अरुको गाली सहनु हो, त्यो पनि फोकटमा. बरु प्रशब पिडा सजिलो होला, अरुको गाली, छि छि , दुर दुर सहनु त मरेकै जुनी हो. यसरी फोकटमा गाली खाने काम नगरौ. बुझ्ने गरि लेखौ . हग्नेलाइ भन्दा देख्ने लाइ लाज हुने अवस्था कहिले सम्म ?

edv2023 · Jun 27, 2026 11:30 AM

यो बुझ्नु हुन्छ? सधैं "बुझिएन" भन्नेहरू प्रायः शब्दसँग होइन, सोचसँग अलमलिएका हुन्छन्। कतिपयलाई वाक्यभन्दा वक्ता नै नबुझ्ने बानी परेको हुन्छ। वर्षौंदेखि एउटै टिप्पणी दोहोर्‍याउँदा, टिप्पणी पुरानो हुन्छ—तर्क होइन। बुझाइको अभाव लेखाइमा मात्र हुँदैन; कहिलेकाहीँ पढ्ने आँखाले पनि अर्थ खोज्न मान्दैन। व्यंग्यको आवाज ठूलो हुन सक्छ, तर विचारको गहिराइ त्यसले बढाउँदैन। शब्दको मूल्य बुझ्नेले अर्थ खोज्छ; उपहास खोज्नेले बहाना खोज्छ| समयले एउटा कुरा भने स्पष्ट पारेको छ—नबुझ्ने घोषणा गर्दै हिँड्नु र वास्तवमै बुझ्न प्रयास गर्नु, यी दुई ध्रुबिय संस्कार हुन्।

logan · Jul 1, 2026 7:33 AM

हैन ए सुस्ते त मुजी साच्चिकै साइको नै होस की के हो? मुजी पढ़ेको बुझीऐन पनि भन्न नपाई अब

Popat · Jul 1, 2026 10:39 PM

यी लाइन ले तिमि हरुको उत्तर दिइसक्यो | सधैं "बुझिएन" भन्नेहरू प्रायः शब्दसँग होइन, सोचसँग अलमलिएका हुन्छन्। बुझाइको अभाव लेखाइमा मात्र हुँदैन; तिमीहरुको पढ्ने आँखाले पनि अर्थ खोज्न मान्दैन र जान्दैन । । शब्दको मूल्य बुझ्नेले अर्थ खोज्छ; उपहास खोज्नेले बहाना खोज्छ| नबुझ्ने घोषणा गर्दै हिँड्नु र वास्तवमै बुझ्न प्रयास गर्नु, यी दुई ध्रुबिय संस्कार हुन | झड्केलो बाउलाई घरमा देखन नपाएर तिम्रो दिमाग काम गर्न छोडेको हो ? अपशब्द को प्रयोग गरेर Trumpism देखाउने लाइ के उपाधि ले सम्मान गर्दा ठिक होला ? सुझाब झार्नु होस् | कति ओटा खाता खोलेर आफै कोरी बस्छस | ओहो : तेरो बुशले चलाउने फोर्ड ट्रक को कुरा न कोरेको हुनाले जन्मिदा आ मुख गरेर निक्लिए झैँ गरि मुजी प्रयोग गरिस ?

logan · Jul 2, 2026 10:03 AM

Oie khatay Popat = Opps i shit my pants aka a “dumb bottlenose dolphin”. Katy bak bak garchas, tero ama ra bahini ko pahila worry gar. What are they going to do when they get sent back to Nepal. I keep hearing about raids, arrests happening in Thamel so the only safe option I see is for them to go to either Mumbai or Kolkata. Don’t worry though bud, there is always a silver lining in the end. I just feel sad for your dad, bichara k k dreams thiyo hola but swasni ra chori turned out to be prosie/working gals & son turned out to be a bottle nose dolphin. Life really isn’t fair. Greetings from Bali, Taco !!

Taco Burrito Salsa · Jul 2, 2026 11:51 PM

Randi ko chhoro chup laag  Last edited: 03-Jul-26 06:39 PM

Popat · Jul 3, 2026 6:34 PM

3 mahina agadi samma rudai thiyis vaalu TPS k hola vanera ahile baali pugis hola hai randi ko chhauro. Ta bali haina naali ma chai chas Last edited: 03-Jul-26 06:44 PM

Popat · Jul 3, 2026 6:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion