२०२२ मा बिज़नेस एडमिनिस्ट्रेशन पड़न भनी आको अरको हुतिहारा लफ़ंगा चुतिया सुमित बहादुर पांडे नाम गरेको लाफ़रजंडीसले अरविंग टेक्सासमा बुड़ा बुढ़िहारुलाई स्केम गरी देराई रक़म लूटन सफल भायेको छ इस्टो काम गड़ने माँ इंडियन हारुको नाम १ नंबर माँ आउठ्यो. अब नेपालिहरू २ निंबर माँ. हुतिहाराले स्कायम गरेको पैसाले स्पोर्ट्स कार, बाइक, साइबरट्रक देखी घर सम्म किन्न व्यायेकों रच यो हुतिहारा देस को नाम बदनाम गड़नी लाई १००-१५० सम्म जेल सजाए होस
Oops i did it again · Mar 20, 2026 12:15 PM · 5,074 views
प्रहरी समाचार मा पनि कति गालि गलौज गरेको , तेस्ले पढ्दैन होला | संसार भरिकै ठगाई बार्षिक १ त्रिलियन डलर पुगेको छ | २०२५ को अमेरिका मा मात्रै करिबन १९६ बिलियन गुमाएका छन् | रेस्मद्दे १-२ जना नेपालि पनि छिरेछन | बाउबाजेले मिहिनेत र परिश्रम नगरी पैसा कमाउने बाटो देखाए पछि के गरुन त ? काठमाण्डौ को मिनिबसमा कसैले ठुलो स्वरमा कराएर " कुन चै हुस्सुले मेरो बगली मार्यो" भने झैँ बिना skill ठगि गर्न नसक्ने चै हुतिहारा हो अनि नेपालमै बस्ने युबा हरुलाइ पनि हुतिहारा मा देख्ने हरुको कुनै कमि छैन | राष्ट्रिय संकृतिलाइ परिस्कृत गर्दै रहेछ् भन्दा कसो होला ?
logan · Mar 22, 2026 11:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion