मलाई इनलाइटेंन गर-ड्यूम न कसैलें. आज भंडा ९ लाख बरस पैला येसरी नई मानव जाती सखाप हुदा सिर्फ़ २१०० जना मात्र बाक़ी भयेका थ्ये रे. तेही २१०० ले छरेका बीऊ आज ९ खरब हुन गको छ.
Oops i did it again · Mar 17, 2026 12:11 PM · 4,515 views
ओहो, मानव इतिहास भनेको त बस “फिलिङ्स” र फुर्सदको प्रोजेक्ट जस्तो रहेछ है! अब त कुरा झन् क्लियर भयो—२१०० त luxury population रहेछ! जब Adam and Eve बाटै पृथ्वी भरियो भने, २१०० त पूरा “bonus pack” नै भयो नि। २१०० जनाले “ल, अब पृथ्वी भरौँ” भनेर मीटिङ गरेको जस्तो कुरा। न त योजना, न त ज्ञान—सिधै उत्साह र फुर्सद मात्रै। मान्छेलाई कुकुरको सिजनसँग तुलना गर्ने विज्ञान त झन् कमालकै! जनसंख्या बढेको पनि आलु रोपेझैँ—छरिदियो, उम्रियो, सकियो। बीचमा रोग, मृत्यु, संघर्ष—यी सब त कथाबाट हटाइदिएको जस्तो। कन्डम? त्यो त अझै पनि “optional item” जस्तो व्यवहार। पुरानो बहाना बनाएर अहिलेको जिम्मेवारीबाट भाग्ने सजिलो उपाय। अब त भन्न बाँकी छ—गुफामा पनि यस्तो थियो, त्यसैले हामी पनि उस्तै! अन्त्यमा दोष सधैं biology लाई—किनकि accountability त लाखौँ वर्ष अघि नै लोप भएछ! अनि हजुर चाहिँ खुट्टा क्रस गरेर बस्नु हुन्छ कि के हो, कि अझै “theory” मै busy हुनुहुन्छ? 😏
Logan · Mar 18, 2026 11:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion