बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुरै देशले काँचुली फेरेको भान भै' राख्या छ . प्रकृति पनि प्रफुल्लित देखिन्छ, नया नया पालुवा ,बोट-बिरुवा ,फूल अङ्कुरित हुदै छन् . अस्ति च्यासलको कुमार व्यन्जनकार ( कुमार बेन ) को पुरानो घरको कौसी भरि रंगी चंगी फूल फुलेको पोस्ट देखेको थिए .आफ्नै घर पनि फुलै फूलले ढकमक्क ढाकेको देखे . यता साउथ तिर पनि फुलै फूलको लहर छ, बालेंन प्रभाब नै भन्नु पर्ला. साझामा पनि पुराना राम्रा राम्रा मान्छे हरु एका-एक देखा पर्न थालेका छन्. एउटा मान्छेले मात्र चाहेर केहि हुन सक्दैन यधपी एउटा मान्छेले चाह्यो भने सबै सबै हुन सक्ने रैछ.

edv2023 · Mar 12, 2026 12:29 PM · 6,520 views

3 Replies

हरक राइ र परचन्देले भूत्रो भनेर बसेका छन.। नेपाल देसलाई सती को श्राप परेको छ. अब सतीले मात्र फू गरेड़ बचाऊन सकच गेड़ा नेपालीहरू अमेरिका माँ फ़ैक एसाइलम गरेड़ बसेके छन

Oops i did it again · Mar 12, 2026 11:31 PM

Aba yo deash nai harak rai prachanna ra balen ko haat ma cha. Prachanna yug ma balen ra haraka janmiyeko bhaye sayad hi nepalai ley pani nakkali saranarthi banera basnu parne thiyena .

edv2023 · Mar 13, 2026 11:39 AM

https://www.facebook.com/reel/... घर घरमा ग्यासको पाईप जोडेर ग्यास पुर्याईदिन्छु भन्ने मान्छे लाई नै जनताले चुनाबमा नराम्ररी पराजित गरिदिएपछी अहिले ग्यासको ब्यापक अभाव हुॅदा कसको सामु रोईकराई गर्ने ?

Khaobaadi_Netaa · Mar 13, 2026 12:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion