मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्कॉटसको डिसिशन के आउला मालाई त आस चैन जस्टों लग्च. तारीफ़ माँ एगेएन्स्ट वैसक्यों.

Oops i did it again · Feb 21, 2026 2:24 PM · 6,389 views

3 Replies

"मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे" भन्न खोजिएको के हो ?

Logan · Feb 26, 2026 1:49 PM

खई के लेख्यों लेख्यों यल्ले भाको हो लोगन जी?? तपैले बुझनु हुन्न भन्नी चाई मैले पैलई नई बुझ्या थ्ये ।

Oops i did it again · Feb 26, 2026 6:23 PM

“मिरो प्रेडिक्शन जन्मेर एमे”रिकामा आँखा खोल्न नपाएका नागरिकता बारे” (बादरको पुच्छर, लौरो न हतियार" सम्झेर कमेन्टको आशामा सुरु गरेको हो!) “तपाईँले बुझ्नु हुन्न” भन्ने कुरा त मैले पहिल्यै बुझिसकेको थिएँ। यहाँ नबुझ्नु प्रमाणपत्र हो, बुझ्नु अपराध। जन्मिनु अघि नै स्टाटस अपडेट हुन्छ — भविष्यको विश्व-नागरिक तयार! नागरिकता अधिकार होइन, कभर फोटो बनेको छ। लेखाइ हाग्रालि पाराको, बुझिने देखि नबुझिने — लाइक गन्न सजिलो होस् भनेर। धागाले के भान्ना खोजेको हो , पाठकको धैर्यको नागरिकता नै खारेज हुन्छ। मलाई प्रतिस्पर्धीमा नराख्नु होला, म त किनारको दर्शक मात्र। साझा भिजिटरले नौला नौला कुरा , नया जानकारी र ज्ञान खोज्छन्, तर TPS (Trending Post Syndrome) ले जित्छ। अन्त्यमा फेरि त्यही — नबुझियो भने बहस बढ्छ, बहस बढ्यो भने महारथी अमर हुन्छ|

Logan · Feb 27, 2026 10:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion