Khaobaadi_Netaa · Jan 16, 2026 12:15 PM · 5,418 views
सजिलो उपाय र सफल भए पनि पक्राउ नपर्ने योजना गर्न चै सकेनछन | हामि हिन्दकुस छेत्रका बासि हरुलाई रातोरात अरब पति बन्ने धोको को लागि आपराधिक कार्य को लागि पछि पर्दैनन् | अमेरिका मा भएको भए रास्ट्रपति बात PARDON भै रिहा हुन्थे | चोर्ने र ढाट्ने काम गर्नेले उ बाहेक अरुले मर्ने बेला सम्म थाहा नपाउने गरि गर्न नसके कर्मको फल पाउछन |
Logan · Feb 2, 2026 1:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion