बरिस्थ इमीग्रेशन वकील केशव सेदाई ईस्ट कोस्ट बासीले नेपालिहरूलाई ऐलेनाई ढुक्क न हुनको लागी अनुरोध गरेका छन . सरकार पक्षबाट जज तृणाको डिसिजनलाई सुप्रीम कोर्ट सम्म लेर जाना सकने संभावना १०० माँ ९९ परसेंट रहेको छ भण्डाई सतर्क अपनाउना अनुरोध गर्नू भको छ. यो रोकावट ३ मैना ६ मैना को नी हुन सकच र हायर कोर्टले जुन बेला पनी फैसला दिन सकने छ । Last edited: 05-Jan-26 07:22 PM
Oops i did it again · Jan 4, 2026 7:42 PM · 7,098 views
. Last edited: 05-Jan-26 02:23 PM
JK2122 · Jan 5, 2026 3:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion