मेरो बढ़ला की भनेर चिनटीट थ्ये. आख़िर माँ बढ़ेन । तेही भर म आज ख़सी को टौको र खुट्टोको सूप बनाएर तोंगबा संग खानचु
Oops i did it again · Jan 1, 2026 2:03 PM
टिकापुरेले आज Roman नेपाली मा नलेखी नेपालीमै कोर्नु भएछ त्यो पनि कैलाली पारामा रहेछ , बुझे त मरि जाउ | हजुरको के बढ्ला भन्न खोज्नु भएको हो र तेस्तो चिनटिट बनायो ? खुट्टो , टाउको देखि राज्खानी सबै खानुस , बोका चै अलिक छिप्पीएकै काटछन होला कैलाली तिर हावा चले छिमेकीले पनि थाहा पाउने भए के खानु भयो भनेर | हावा नचले पंखा चलाएर भए पनि बोकोको सुङ्ग्न्ध् संगै दाल भात खालान | होइन तागाधारिले तोंगवा पिउने कुरा गर्नु हुन्छ बा बाट ढाड भचाए पछि सुति सुति साझामा छिर्ने बिचार छ ?
LOGAN · Jan 6, 2026 10:41 AM
बुझन कोसिस गरम
Oops i did it again · Jan 6, 2026 12:25 PM
कोर्न पुग्यौ "मेरो बढ़ला की भनेर चिनटीट थ्ये" आख़िर माँ बढ़ेन ? तिम्रो जति बड्नु थियो बडि सख्यो अब के को चिण्टा अनि के को खुसि ? घर परिबार लाइ सुनाउदा ठिक होला ? अब बात बुझाली ?
Logan · Jan 6, 2026 4:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion