News Summary from Nepal for Wednesday, November 12, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 12, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal 26 years after IC814 hijack, Nepal’s airport security still weak: Report Committee says Kathmandu airport is dogged by poor coordination, outdated systems. Gen Z draft accord aims at corruption control, reforms Nine-point draft seeks recognition of September uprising, justice for victims, graft control and electoral changes. In Nepal’s first, rare sarus cranes fitted with satellite transmitters Six young cranes in Rupandehi and Kapilvastu were fitted with GPS tags to track their movement, migration and breeding behaviour. Ghising-backed ‘Ujyaalo Nepal Party’ set to register with Election Commission 51 members have been chosen for the party to be listed under the leadership of former energy secretary Anup Kumar Upadhyay. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भीम रावललाई स्वागत गर्दै प्रचण्डले भने- ओलीबाहेक सबै एमाले छोडेर यता आउँछन् दुई दिनभित्र दक्षिण एसियाका तीन राजधानीमा लगातार विस्फोटका घटना शिक्षा मन्त्रालयले माग्यो विद्यालयका नाममा भएका जग्गाको विवरण साढे दुई वर्षपछि अर्थ मन्त्रालय फर्किए भुपाल बराल, राजस्व सचिवको जिम्मेवारी ७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहले अघि सारेको २७ बुँदे माग नगरकोटबाट देखिएका हिमश्रृंखला (तस्बिरहरू) मधेसमा नयाँ मुख्यमन्त्री नियुक्ति विवाद- ७ दलको आह्वानमा सडकमा धर्ना कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २४ भदौमा जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई नेपालको आग्रह जेलबाट भागेकामध्ये हाल फरार अवस्थामा ५ सय २० जना भारतीय नागरिक र बाँकी ९९ जना तेस्रो देशका नागरिक छन् । नेपाल एयरलाइन्सको ग्राउन्डेड ट्विनअटरको मर्मत सम्पन्न, आन्तरिक उडान पुनः सुरु बिग्रेको जहाजको सफल परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर जहाजमार्फत मंगलबारदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ । कतारमा नेपाली दूतावासले भन्यो - बिहान ८ बजे अगाडि दूतावास नआउनू बिहान ५ बजेदेखि नै सेवाग्राहीहरु दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ । सिरहामा दलितको घर तोडफोड घटना : वडाध्यक्ष थुनछेकका लागि अदालतमा पेस वडाध्यक्ष रामकिशोर यादवलाई नियन्त्रणमा लिई प्रहरीले अदालतमा पेस गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 12, 2025 9:00 AM · 2,161 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion