News Summary from Nepal for Tuesday, November 11, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 11, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal’s 2026 LDC exit could backfire, experts warn Private sector urges government to seek a three-year extension, citing weak economy, political uncertainty. Suicide bomber kills 12 outside court in Pakistan capital People covered in blood lay next to a police van, in videos and pictures on local media. Nepali student dies after truck accident in South Korea Twenty-two-year-old Manisha Dahal from Jhapa was hit by a truck while walking in Wonju, according to the Nepali Embassy in Seoul. After convention impasse, Nepali Congress faces House restoration debate Some Congress lawmakers in the dissolved House have launched a signature campaign for the cause. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी मागिन् प्रधानमन्त्रीले देउवालाई पर्खँदै कांग्रेस, कात्तिक २८ वा २९ गते आउने खासखुस! सहिद स्मारक ए डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव कहिले सुरू होला एमसिएले पाइलट प्रोजेक्ट भनेको ४० किलोमिटर सडक स्तरोन्नतिको काम? राप्रपाले सोध्यो मधेसमा मन्त्री बनेकी विच्छालाई २४ घन्टे स्पष्टीकरण राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटवार्ता, पार्टी एकताबारे छलफल कतारको दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचबारे छलफल कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रदर्शनमा भएको क्षतिमा साढे २३ अर्बको बिमा दाबी, ३ अर्ब ६८ करोड ४१ लाख भुक्तानी कात्तिक २४ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँबराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । ट्रम्पले १ बिलियन क्षतिपूर्ति माग्ने चेतावनी दिए, बीबीसीका निवर्तमान महाप्रबन्धकले भने : पत्रकारिताका लागि लडौँ ट्रम्पले बीबीसीमाथि १ बिलियन अमेरिकी डलर क्षतिपूर्ति माग्दै मुद्दा चलाउने चेतावनी दिएका छन् । ट्रम्पले विगतमा सीएनएन, सीबीएसलगायत विभिन्‍न सञ्चारमाध्यममाथि आफूविरुद्ध खडा भएको आरोप लगाएका थिए । कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनअगाडि महाधिवेशन गर्ने विषयमा अझै अन्योल पार्टीको संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि प्रकारको महाधिवेशन गर्ने पक्षमा नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुट्न थालेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 11, 2025 9:00 AM · 2,237 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion