News Summary from Nepal for Monday, November 3, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 3, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Baneshwar police struggles to resume services after arson Officers continue operations from limited space after protesters destroyed the building. Gen Z movement mandated reform in political parties Leaders are still busy blaming each other. But the focus must be on paving the way for the representation of Gen Z in the party structure, perhaps through an amendment in Congress statute. Security chiefs flag escaped inmates and stolen weapons as major threats for polls Meeting at Nepali Army headquarters reviews nationwide situation and coordination among forces. Powerful 6.3 quake kills at least 20 in Afghanistan, hundreds injured Videos shared on social media platform X showed emergency responders searching the rubble for survivors. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कृष्णसार हेर्न जाने हैन खैरापुर! (तस्बिरहरू) कथा भनेर समाजको उपचार खोज्ने डाक्टर प्रहरी प्रधान कार्यालयको परिपत्र- भदौ २३ र २४ गते काठमाडौंमा खटिएका इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउनू नेप्से र कारोबार दुवै घट्यो प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश मल्ल एकसाथ विदेश गएपछि उठ्यो संवैधानिक प्रश्न स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलविरूद्ध चितवन प्रहरीको अपरेसन 'एम्बुसिङ एण्ड ट्र्यापिङ' प्रधानमन्त्रीले राखिन् मन्त्री र सचिवहरूको बैठक बेलायतका रेजिडेन्ट डाक्टर विश्वविख्यात, भन्छन्– यहाँ सिकेको सीप नेपालमा फैलाउने लक्ष्य छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily हिमपहिरोमा ५ विदेशी र २ नेपालीको मृत्यु, ४ जना बेपत्ता हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । एमालेसँग संवादमा रामकुमारी झाँक्री माओवादीसँग एकतामा नगएका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहको भेलामा सहभागी भएकी नेता झाँक्रीले फरक बाटो लिने भएकी छन् । वर्षाले पाकेको धान सोतर : कोशीमा साढे १२ हजार हेक्टरभन्दा बढी क्षेत्रको धानबालीमा क्षति क्षति भएको कुनै पनि बालीको कृषि बिमा भएको छैन । जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिदको नाम सार्वजनिक [नामावलीसहित] भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरिएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 3, 2025 9:00 AM · 1,981 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion