All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place March 23, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal A third of civil servant positions vacant at local level, services hit Study led by ex-lawmaker shows public works in provinces too marred by issues of police, civil forces’ mobilisation. Oli seeks deals with Thailand, Modi meet during Bimstec trip Officials working on prime minister’s bilateral engagements in Bangkok. High-level meetings anticipated on sidelines. Women’s cooperative in Palpa exports 8 tonnes of unprocessed ginger to Europe Besides raw ginger, the cooperative is preparing to export 12 tonnes of dried ginger chips to the continent this year. US allows select work under MCC Nepal Compact to resume Critical procurements and operational activities to proceed amid foreign assistance review. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा दीपक मल्लिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग एकै सिजन दुई शतक प्रहार गर्दै किरणले बनाए रेकर्ड गजामा इसराइली हवाई आक्रमणमा मारिए हमासका शीर्ष नेता भक्तपुरमा पिकनिक स्पटको पार्किङमा भेटियो शव, नजिकै रगत लागेको ढुंगा फेला वीभत्स हत्यापछि जलाइएको अवस्थामा भेटियो एक पुरूषको शव स्ववियु चुनाव: अस्कलमा विद्युतीय भोटिङमार्फत मतदान (तस्बिरहरू) टिभीमा खेल हेर्न नपाएपछि रंगशाला बनाउन जोसिएका विनोद कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपाली दुनाटपरी युरोप निर्यात, स्वदेशमा पनि उच्च माग मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । भएका कलकारखाना पनि बन्द हुने अवस्थामा थिए । तर, सोही समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ का सञ्जय गिरी भने दुनाटपरी उद्योग खोल्न कम्मर कसेर लागे । यो २०५५ सालको कुरा हो । प्राधिकरण र सरकारको विवादले नेपालमा पर्याप्त बिजुली छैन भन्ने स्पष्ट भयो : अध्यक्ष कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताएका हुन् । प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी १३१ रनले पराजित बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Mar 23, 2025 9:00 AM · 2,086 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion