नेपालको आफ्नै Space Satellite (भू–उपग्रह) प्रक्षेपण गर्ने प्रधानमन्त्रीको रहर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.onlinekhabar.com/2... Last edited: 24-Jul-24 06:45 PM

Khaobaadi_Netaa · Jul 24, 2024 6:45 PM · 7,793 views

5 Replies

पंचायत कालमा नेपाललाई सिंगापुर सरह बनाउने कुरा गरे | कुनै धागोमा सेखरले हार्मो त गाडि बनाउन Indian आउछन भन्थ्यो| किन आफ्नो श्रम र दिमाग खेर फ्याल्ने | गर्भ साथ् भन्ने नि Indian आएर बनाईदिञ्छ र उडाई दिन्छन | नेपालको पनि भू -उपग्रहण छ भनि proud भएर बसौ | यो पनि करोडौ कुम्ल्याउने योजना नै हो |

logan · Aug 1, 2024 6:24 PM

यो मुजी गुलोमा दम न भाको बुढोको कुरो सुनेर किन तात्तिछस ए सुस्ते ? एसले त के के भन्छ भन्छ कैले पानी जाहज ल्याउछु भन्छ कैले रेल ल्याछु भन्छ कैले के कैले के ?

Tesla guy · Aug 4, 2024 10:06 PM

हत्यारा के पि बौलाईसक्यो । घरघरमा पाइप र पानी जहाँज त पैले नै खोकी सक्यो अब के गरस त ।

sojho_bahun · Aug 6, 2024 7:01 PM

भ्रस्टचारि को नाइके हत्यारो के पि ले ५ बर्स पछि मुद्दा नलग्ने कानुन् लागेको छ । https://www.onlinekhabar.com/2...

sojho_bahun · Aug 6, 2024 7:06 PM

चुर्ण बहादुर नाम राख्नु पर्थ्यो तैले , राख्न पुगिस तेस्ले, किन पात्तिन्छस | चुरना बनेर मलद्वारमा बस्न निकै रमाउछस , कुनै गोटा बाधिएको दिन च्यापिएर मर्ने भईस |

logan · Aug 6, 2024 7:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion