"माडे भगाउ देश बचाउ "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

sojho_bahun · Jun 24, 2024 6:37 PM · 15,147 views

11 Replies

Maile khojyaa ni yahi ho . Sala patlooong haru sawai lai desh nikaaaala garera southern border ma 1000 km ko 50-50 footay wall lagaaaaam . Jay chandra surya

Meronepal 1 · Jun 24, 2024 6:50 PM

साझामा गरिने नारा बाजी क - कसलाई कति फाईदा पुर्याई राखेको छ | रिगल Don को रिहाइ पछि उसको समुहमा सामेल हुन पुग्ने मा को को होलान ? साझामा १ -२ जना हराएका थिए उसलाई चाकडी गर्दै होलान |

logan · Jun 25, 2024 1:08 PM

माडे का कर्तुत जगजाहेर गर्नु पर्‍यो नि लोगन सर

sojho_bahun · Jun 25, 2024 5:50 PM

Rigal Don जसले दिन दहाडै एक व्यापारीलाई मारेका थिए जो असल चरित्र देखाएको कारण चाडै रिहा हुदा प्रधान मन्त्रि भन्दा ठुलो जमातले स्वागत गरेको समाचार फोटो सहित धागो कोरेका थिए|असल चरित्रका कारण चाडै जेल बाट रिहा हुनु भएको छ र वहाको चरित्र Don बाट सन्त बन्नु भै आफ्नो जिल्ला बाट राम्रै राजनीतिक पद ओगनट्नु हुने सम्भावना देखेर अनि कति घण्टा हानि राख्नु धोति भाइको ग्यास स्टेसन मा भने नेपाल लाग्नु भएको छ | नेपालमा हुदा कामले सानो र ठुलो को कुरा गर्ने हरु पनि बिदेश छिरे पछी कामले सानो र ठुलो नहुईने हरिया नट थाप्न पाए पछी काम नै ठुलो कुरो भन्ने बुझ्ने हरु धेरै देखियो | अझ मेरो छोरा छोरीको कुकुरालाई मासिक २००-३०० डलर खर्च हुन्छ भनी सुनाउने मात्र होइन बोटलको पानी पिलाउन नस्क्नेले खान नबोलाउनु भन्ने उर्दी सम्म गर्न पछी नेपरेको कुरा सुन्दा regal डोन ले किताबी ज्ञान र जागिर मात्र दिएछ वा नेपालमा भागवत गीता पाठ गराएर धर्म कमाउने हरुको ठुलो प्रतिस्पर्धा चलेको हुनाले मैले चिनेका एकजना मारेले २०० रोपनी खेति योग्य जमिनमा धतुरो लागई भारत निर्यात गर्ने समेत हर्कत देखेको छु ? तर यहाँ जति भण्डाहोर गरे पनि सक्तिमा उनी मारे हुने हुदा साझाको भन्दा फोहर ले कसलाई असर पर्ला ?

bandedv2023 · Jun 25, 2024 6:18 PM

के पुङ न पुछर को लेखाइ हो @bandedv को , मुख बाट सुपारी निकाल भाई ।

sojho_bahun · Jun 25, 2024 7:26 PM

सोझो बाहुन धेरै लामो समय देखि साझामा देखिनु भएको हो | अनि अर्को कुरा ( कुनै खंदुकी साझा सदस्य ) ले कोर्नु भएको धागोमा रिगल Don को कथा पढी सक्नु भएको ठान्दै र लेखाइलाइ सकेसम्म छोटो बनाइ बुझन सकिन नभनुन भन्ने कारण पनि हो | EVD2023 को नया रुप हो bandevd2023 . गगन थापा को हो थाहा नभए झैँ रिगल Don को कुरा सुनेको थीइन | उनका भनाइ अनुसार गगन थापालाई नचिन्ने मान्छे नेपालि नै हुन् सक्दैन भनेका थिए | साझा बाट हरायो कहिँ कोरोनाको कर्तुत हो कि रिगल Don को चाकडिमा लागेर साझा छिर्न नपाएको हो | मलाइ लाग्छ तेस्ले आफ्नै पुरानो नामको अघि band राखेर नया नाम ले कोर्न होइन अरुलाई झुक्याउन मैले कोरेका कुरालाइ लेख्दै छ | मैले एक जना PHD गरेका जो आफुलाई डाक्टर उपाधि बाट सम्बोधन गरेको सुन्न मन पराउने र उनलाइ व्यंग कसेको थिए | डाक्टर साब का पिताजी ICU मा एक हप्ता बस्दा वहा घरमा फोन गर्ने होइन छिमेकी लाइ फोन गरि आफ्ना पिताजीको सुस्वास्थ्य को खोज खबर लिंदै थिए रे ? आमाले खर्च पठाई दे भनि हालिन भने के गर्नु भनि पन्छिने तरिका पो हो कि ? बन्दे ले डाक्टर साब को नया जानकारी चै कहिले टास्ने होलान |

logan · Jun 26, 2024 9:53 PM

Logan aka dhaubajikawa aka bandedv same people guys . Dont be mistaken .

Tesla guy · Jun 26, 2024 11:45 PM

People Who keep this multiple personality might think himself as a great artist , but world sees him as a mental.

salikram jamakattel · Jun 27, 2024 12:25 PM

dhaubajikawa pani wahai nai hora ?

haal haal pandit · Jun 27, 2024 2:46 PM

Mathi ko jamakattel pani dhaubajikawa nai hoon

Tesla guy · Jun 27, 2024 4:01 PM

gullade le kati otaa khaataa kholeko chhas ani arulaai pani testai thanchhas. ta tinai maanis haru jastaa hos jo sugurale alik laamo anuhaar bhaeko paaTho janmaaeko laai GANESH maaner pujaa garn jaane. aafu jasto chhas arulaai testai thaanne laai mahaasuste bahnchhan

logan · Jun 27, 2024 10:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion