साझा चौतारी" को ठाउमा साझा पधेरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाइ स्कुल ताका २ - ३ जना प्रौढ हरु केही कुरामा केन्द्रित थिए | कुरो के थियो मैले बुझिन तर एक जनाले भने पधेरे कुरामा माथा पच्चिस गर्ने तिमी हरु पनि तिनै पधेरे भन्दा कम छैनौ | साझा भित्रको नयाँ समाज को कुराकानी "साझा चौतारी" को ठाउमा "साझा पधेरी" हुँन लागे जस्तो छ | Please: Do not use profanity and name calling. Last edited: 17-Jun-24 12:03 PM

Logan · Jun 16, 2024 9:57 AM · 10,562 views

4 Replies

किप योउर माउथ शट यु पम्किन फेस ओल्ड हेयरि क्रेजी फ्रिक।

Tesla guy · Jun 16, 2024 11:56 AM

मैले लेखेको बुझेर कोर्न पुगिस कि पधेरे पारा गरेको होस् ? रोमन अन्ग्रेजी मा लेख्दै "फिक्र" बाट अन्त्य गरिस | महासयले बुझे कोर्यौ कि धागो कोर्नेको नाम मात्रै देखेर रोमन अंग्रेजी दनक्याइस ?

Logan · Jun 16, 2024 8:20 PM

खासाँ सुस्तेजीले यो लेख बाट के संदेश दिन खोज्नु भएको हो, बुझे मरीजाउँ !

pitambar · Jun 16, 2024 8:34 PM

माहा सुस्ते यति पनि बुझिनस | महा सुस्ते भएकै कारण नभुझेको होस् |

logan · Jun 17, 2024 7:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion