News Summary from Nepal for Wednesday, May 29, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 29, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Government sets aside a meagre 4.6 percent of the annual budget for the health sector Experts say health care is not in priority of the incumbent government, and the allocated amount is even insufficient to run the existing programmes. For women in foreign employment, the way to empowerment back home is not easy Stories of three women who returned from abroad for good and started a new life back home, overcoming barriers aplenty. Government to set up peace fund to address conflict victims’ concerns Rs1 million was offered in relief to the families of those killed or forcibly disappeared during the decade-long Maoist insurgency but many have been left out. Rs1.86 trillion financial plan with lofty goals Economists say the carefully organised fiscal plan is bloated and will boost growth. But it could also push up inflation. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान कोशी सरकार गठनबारे कार्कीको रिटमा आज पेशी पढ्नुहोस् यसपालिको बजेट हाइलाइट २३ बुँदामा सुनको भाउ बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच? ‘पहिलो पटक टर्फ पिचमा खेल्न पाउँदा आफूलाई भाग्यमानी मानेको छु’ तराईका जिल्लाहरूमा आजदेखि तीन दिन तातो हावा चल्ने मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ६८ अर्ब ६२ करोड खर्च, बाँध क्षेत्र सारिने यसरी किनिएको थियो १८ खर्बको बजेट बोक्न २५ सयको झोला* कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।  ‘थकित’ नेपाली टोली र हराइरहेका व्यवस्थापक नेपाल र क्यानडाबीच आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको पहिलो दिनको अभ्यास खेल निकै अस्तव्यस्त रह्यो । खेल ‘क्लोज डोर’ खेलाइएपछि ठूलो संख्यामा आएका नेपाली दर्शक अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालाको मुख्य प्रवेशद्वारअगाडि रोकिन पुगे । उनीहरूलाई रंगशालाभित्र प्रवेश गर्नै दिइएन । आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन् । व्यक्ति वा व्यवसायिक घराना विशेषलाई हेरेर स्पन्ज आइरनमा कर परिवर्तन गरेको होइन : अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले कुने व्यक्ति वा व्यवसायिक घराना विशेषलाई हेरेर स्पन्ज आइरनमा करका दरहरु परिमार्जन नगरिएको दाबी गरेका छन् । सहकारीबाट गोर्खा मिडियामा गएको रकम र संलग्नमाथि संसदीय छानबिन हुने सहकारीको बचत अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुने गरी चार बुँदाको कार्यादेशमा राजनीतिक सहमति जुटेको छ । कार्यादेशमा सहमति भएसँगै मंगलबार नै प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ । सहमतिअनुसार गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरिए पनि उनलाई अनुसन्धानको दायरामा ल्याउन भने बाटो खुलेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 29, 2024 9:00 AM · 1,617 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion