All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 17, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Mongolian climber dies in season’s first Everest fatality Details of his death are unclear. Search for the other climber is underway. Prime Minister Dahal to undergo fourth floor test on Monday The prime minister is seeking a vote of confidence from the House after Janata Samajbadi Party Nepal withdrew its support to the government. Informal cross-border trade balloons: Report Small informal trade is dominated by a small group of traders forming an oligopoly, while large-scale informal trade is controlled by mafia-style syndicates with political backing, says a SAWTEE report. Why a ban on e-cigarettes needs more consideration Vapers may go back to tobacco. Users say a ban makes little sense without measures to regulate the sale of tobacco cigarettes. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati संसदीय छानबिन समिति बन्नेमा पछि हट्दैनौं, गृहमन्त्रीले बोल्न पाउनुपर्छ: राप्रपा घरकर्जा खुकुलो बनाइयो, आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने सहकारीबारे संसदीय छानबिन गर्न माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू) कांग्रेसले आज पनि गर्यो राष्ट्रिय सभामा अवरोध प्रधानमन्त्री प्रचण्डले छलफलमा बोलाए कांग्रेस नेताहरूलाई विपक्षी दलहरूले कांग्रेसलाई भने- सहकारीबारे संसदीय छानबिन गर्ने मागमा समर्थन छ सभामुख र राष्ट्रिय सभा अध्यक्षले गरे प्रमुख सचेतकहरूसँग छलफल घट्यो असल कर्जामा बैंकहरूले राख्नुपर्ने प्रावधान कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । फुटपाथ व्यापारीलाई रोजगारीको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीहरूको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपाय सहितको कार्ययोजना पेस गर्न आदेश दिएको छ । अदालतमा उपस्थित हुनु भनी एक वर्षअघि दिएको आदेशलाई विपक्षीले बेवास्ता गरेको भन्दै सर्वोच्चले पुनः आदेश जारी गरेको हो । संसद् भवनअघि नेविसंघको प्रदर्शन कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 17, 2024 9:00 AM · 1,531 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion