News Summary from Nepal for Tuesday, May 14, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 14, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Being at peace with our life choices The more we believe that things will happen on their own, the more we might be setting ourselves up for disappointment and confusion. Kagbeni residents fear monsoon havoc amid government inaction after last year’s flooding Local units cannot prepare for disaster management as it requires huge funds and expertise, so provincial and central governments must take measures to reduce the risk, says expert. Nepal’s court summons foreigners and firms implicated in 2017 Airbus deal On April 4, the anti-graft body completed its five-year probe into the $209.6-million deal to buy two new jets. 57 districts report dengue infection Over 50 cases are being reported per week. Experts warn of big outbreak in coming days. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरहरू) गिरीबन्धु टी स्टेट नीतिगत भ्रष्टाचारलाई छानबिन दायरामा ल्याउनुपर्छ: गगन थापा सिटौलाले भने- राष्ट्रिय सभा पनि अवरोध गर्छौं सप्तरीमा बैंकका सुरक्षागार्ड हत्या प्रकरणमा आफन्त पक्राउ यस्तो छ आइसिसी टी-२० विश्वकपको इतिहास र अविस्मरणीय क्षण सभामुखलाई कांग्रेसले भन्यो- नीति तथा कार्यक्रम बाचन सकेलगत्तै बैठक अवरोध गर्छौं कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वको जसपामा जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य विषयमा अन्तर्राष्ट्रिय संवाद हुने, यस्ता छन् उद्देश्य  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सरकारको नीति तथा कार्यक्रम : समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मगंलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् । राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् । कृषि लगानी दशक घोषणा सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत् यो घोषणा गरिएको हो । सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुअगाडि समर्थन मूल्य सरकारले खाद्य बालीको प्रवर्द्धन गर्न उत्पादन चक्र सुरु हुनुअगाडि नै समर्थन मूल्य तोक्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन चक्र सुरु हुनु अगाडि धान, गहुँ, मकैलगायत बालीको समर्थन मूल्य तोकिने बताए । सरकारको नीति तथा कार्यक्रम :'निजी पुँजी आकर्षित र विदेशी लगानी भित्र्याउन पहल गरिने' सरकारले निजी पुँजी आकर्षित गर्ने र विदेशी लगाउन भित्र्याउन पहल गर्ने घोषणा गरेको छ । आर्थिक विकासका लागि उद्योगी व्यावसायीहरूको मनोबल उच्च राख्ने गरी कार्यक्रमहरू अघि बढाउने पनि उल्लेख गरेको छ । निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 14, 2024 9:00 AM · 1,588 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion