News Summary from Nepal for Saturday, May 11, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 11, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Thapa, Lamichhane trade barbs as House meet fails on Day 1 Home minister dares Congress leader to establish his guilt. Thapa challenges Lamichhane to prove his innocence. Illegal yarsa collectors taking risky routes to mountain grasslands give officials headache 74 people have been nabbed in a month for using restricted and prohibited routes inside Shey Phoksundo National Park. Need for counselling as students complain of rigid school rules Students and mental health facilitators believe that regular school counselling can go a long way in creating a healthy learning environment. Caste discrimination against Dalits is systemic and widespread: Amnesty International report There is an urgent need to take special measures to improve the situation of Dalit women and girls, the organisation says in a new report. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati 'हाम्रो प्रेम अमर रहोस्' (तस्बिरहरू) वास्तविक घटनामा आधारित रहस्यमयी थ्रिलर फिल्म, हेर्नुस् युट्युबमा जिबी राईलाई कहिले समात्नुहुन्छ? गृहमन्त्री लामिछानेको जवाफ- भगाइएको मान्छेलाई समात्न समय लाग्छ सहकारी भनेकै रवि लामिछाने भन्ने भाष्य बनाउन खोजियोः गृहमन्त्री रविलाई गगन थापाको जवाफ- गृहमन्त्री भएपछि सबै तथ्य प्रमाण लुकाइसक्नुभयो ललितपुरको कुपन्डोलमा कारको ठक्करबाट भाँचियो बिजुलीको पोल गिल र साई सुदर्शनको शतकमा गुजरातले चेन्नईलाई हरायो 'यस्तो काम गरेर देखाइ भनेर सबै खुसी छन्' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न थिए भन्ने प्रमाणित हुन्छ : थापा प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका प्रमाण सरकारी अड्डाहरूमै यथेष्ट रहेको बताएका छन् । पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बहिनी अघिअघि, दाजु पछिपछि शनिवार एकाबिहानै बर्दिवास बजारमा सेतो छडी समाएर अघि लागेकी वीरमाया गोले र छडी समाएर पछि-पछि डोहोरिएका हर्क बहादुर गोले नातामा दाजुबहिनी हुन् । हर्क र वीरमायाको जीवन वर्षौदेखि सहयोग मागेर चलेको छ । तर दुवै आँखा नदेख्ने हर्क र शारीरीक रुपमा पूर्ण तन्दुरुस्त नरहेकी वीरमायालाई सहयोग माग्न पनि सजिलो छैन । नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा मुगुम कार्मारोङ गाउँपालकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 11, 2024 9:00 AM · 1,294 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion