अमेरिकामा महिनामा कति कमाइ हुन्छ | कति खर्च हुन्छ??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

this is true 100% . i am very big fan and follower of arun sir . please watch this video full to learn about nepali income in usa https://www.youtube.com/watch?...

haal haal pandit · May 1, 2024 11:20 AM · 8,228 views

3 Replies

खानपान र दान ग्योप्य राक्नु पर्ने कुरा दक्षिणा पाउने गुरु हरुले सुरु गरेको हुनु पर्छ | तेसै भएर काठमाण्डौ बासिहरुको भान्साकोठा सबै भन्दा माथिल्लो तलामा हुन्छ रे ? दक्षिणा कति दिए भन्ने कुरा गोप्य राखिनु पर्ने कुरा गुरु हरुको कसैले कम दिएको कुरा थाहा भए आम्दानीमा मन्दी होला भनेर पनि गोप्य राख्न भनिएको हुन् सक्छ ? आज भोलि केटीको उमेर अनि केटाको आमदानी नसोध्नु भन्छन | किन भनिएको होला भन्ने कुरा व्याख्या गरि राख्नु नपर्ला | साझामा एक से एक विद्वान बर्गले भरिएको सामाजिक संजाल हो | कोहि कोहि चै अपवादमा पर्छन यो प्रकृतिको खेल संगै तिनको बाल्यकाल को माहौल, घर परिवार अनि कस्तो सामाजमा हुर्किएको छ ले पनि ठुलै प्रभाब पारेको हुन्छ | युट्युबमा जे देख्नु भयो हामीले पनि तेही नै देख्ने हौ , तिनी हरु संग भेट घाट र चिन्ने मानिसले मात्र तपाइको जाबाफ दिन सक्छ | २ -४ बर्स अघि एउटा धागोमा आम्दानि खर्च को बिबरण राख्ने हरु निस्किएका थिए भने हालसाल एकमात्र व्यक्ति निस्कनु भएको छ | साझा छिर्नु भएको छ, देखि र पढि पनि सक्नु भयो होला तेसैले को हो भनि नाम र आम्दानि खुलासा गरि रहनु नपर्ला | कुरा रह्यो जोगाड को त्यो व्यक्ति बिसेसमा भर पर्छ | मेरो अध्ययन कालमा एकजना South African एकै फ्ल्याट सेयर गरेर बसेका थियौ | उसले सधै जसो पास्तानै खान्थ्यो | खर्चको कुरामा बचावट गर्न सकिने अबस्था र ब्यबस्था गर्न सकिने कुरामा अति आबस्यक घरेलु सामान Dollar Tree , Discount Store आदि मा किनमेल गरेर पनि खर्च कम गर्न सकिने कुरा साझा मै पढेको हु | बिद्यार्थी भएको बेला म पनि गए | सत्य र असत्य को खोजीमा नलाग्दा नै बेस होला |

Logan · May 2, 2024 12:23 PM

सुस्तेज्युका दोधारे कुरा ; मैले अस्ति मेरा घराँ अधिकांश किचेनका कामचलाउ झिटीगुन्टा डलर ट्रीआँ किन्छु भन्दा मलाई " २०० K छाप्ने भएर पनि डल्लर ट्रीआँ सामान किन्ने ,टप्पर -टुइन्याँ " भनेर बसी खान दिनु भएन, ऐले आएर यो जम्मरे लाइ मेरै डलर ट्रीको अर्ति दिई राख्नु भएको छ . हजुरको कुन चै कुरा हामि जस्ता लाटा गाँड़ाले विश्वास गर्ने ?

pitambar · May 2, 2024 12:53 PM

सधै झड्केलो बाउ ठान्ने फ़्याउरेले आम्दानी कति छ भनेर बताई सक्यो | साझामा यो भन्दा बढी कमाउनछु भनेर अरु कोहि पनि आउदैनन | खर्च बचत गर्न सिक्नु छ भने सम्पर्कमा बसी राख्नुस | यो फ्याउरेले बचत गर्न Dollar Tree बाट कण्डम पनि किन्न पछि नपरेकोले कण्डम फुटेकै कारण एक पछि अर्को बच्चा पाई यसको बुढि ले पढ्न पाइन् | अहिले बार्सिक २५ हजार मात्र कमाउछे भन्नुको पछि के कारण होला | उसले आफै पढेंन भने किन बुढीलाई पढाउँथ्यो र | कति सम्झाउनु यो महा-सुस्ते तलाई , तेरो सक्कली झड्केलो बा अरु नै हो | https://sajha.com/sajha/html/i... Last edited: 04-May-24 10:37 AM

logan · May 2, 2024 4:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion