आदरनिय आत्मlहरु, केहि donation दिएर मेरो जीवन बर्बाद हुनु भन्दा अगाडी मलाई बचाई दिनुहोस. Life Saver हुनु भएकोमा धन्यबाद : Donation दिन तलको लिंक मा Control थिचेर क्लिक गर्नु होला र केहि बेर पर्खिनु होला। त्येसपछि donation दिने पेज मा लग्छ सिस्टम ले तपाइलाई अत केहीबेर धैर्य गर्नु होला Control थिचेर क्लिक गरेपछि : https://gofund.me/bdda1d50 मेरो नाम सबीना मिश्र हो l म डल्लास टेकसस मा बस्छु l मेरो पुरानो गाडीको engine burnt down भएकोले २०१९ मा त्यो गाडी फाल्नु पर्यो. र त्येही साल 2019 मै अर्को पुरानो pre owned vehicle किनी l तर त्यो गाडी out of कन्ट्रोल accident भएर २०२० मा गयो l त्यसकारणले नया गाड़ी किनी २०२२० सेप्तेम्बेर मा, पार्ट time 2nd job भएकोले गाडीको फुल इन्सुरंस र हरेक महिना को इन्स्ताल्ल्मेंट तिर्न सजिलो थियो (साँझ ८ pm देखि १२:०० pm सम्मको 2nd पार्ट time job थियो ). तर २०२१ अगष्ट देखि त्यो पार्ट time job बाट सबै लाई lay off गर्यो l त्यसपछि अर्को 2nd job पाउन असम्भव भयो निम्न कारणहरुले: 1st job ल़े 2nd job को training का लागि १५ दिनको लगातार विदा दिएन staff स्टाफ कम छ भनेर, 2nd job को schedule first job को schedule संग conflict भयो , जुध्यो , 2nd job को distance यात्रा दुरी धेरै टाढा भयो), October २०२३ मा फुल time job बाट धेरै staffs लाई lay off गरेकोले म पनि परी त्येसैमा, अर्को job खोजिरहेकी छु interview गरिरहेकी छु. भएभरको total $६५५५. 00 pension निकालेकी थिई बाँच्नका लागि, एकै पल्ट, एकै मुस्टमा, दुर्भाग्य टेक्षस वोर्क फोर्स कमिसनले हरेक महिना मैले $६५५५. ०० पेन्सन पाईरहेछ भन्ठान्यो र unemployment insurance नदिने निर्णय गर्यो। उनीहरुको त्यो निर्णयलाई appeal गरिं त्येस्पछी टेक्षस वोर्क फोर्स Commission कमिसन ले तिम्रो अपिल ढिलो भएकोले डिसमिस dismiss गर्यौ अत अर्को appeal अपिल गर् भन्योअर्कोअपिल गरी, तर केहि समय लाग्ने भयो: अपिल प्रोसेस हुन,hearing को date निर्धारित हुन,अपिल प्रोसेस र hearing को date छिटो गरिदिनु भनेर request गरेकी छु कहिले को date दिन्छ थाहा छैन निर्णय के गर्छ थाहा छैन कति पर्खिनु पर्छ थाहा छैन Unemployment Insurance आयो भने पनि त्यो पैसा कहिले आउने हो थाहा छैन आउने पैसा ले पुग्ने वाला पनि छैन l 04/22/2024 मा कुरा गर्दा तेक्षस वोर्क फोर्स का representative ले साधारणतया अपिल ले ८-९ हप्ता लिन्छ भन्यो। तबसम्मका लागि बाँच्नका लागि पैसा छैन। मलाई मद्दत गर्नु पर्यो , जीवन बर्बाद हुन लग्यो, जीवन धेरै अमुल्य कुरा हो , त्यत्तिकै बर्बाद हुन लग्यो. Emergency fund छैन l गाडीको monthly installment; गाडीको full insurance monthly, student loan debt, apartment रेन्ट, र अरु bill हरू तिर्न बैंकमा लगभग zero balance छ. Apartment Eviction letter आईसक्यो l तर, Eviction होल्ड off गरेकी छु केहि समय का लागी Apartment Eviction भएमा कहाँ गएर बस्ने थाहा छैन ; गाडी फिर्ता लग्छ finance company ले repossess गर्छ. Apartment Eviction भएमा background बिग्रनछ, क्रेडिट history बिग्रनछ र जागिर पाउन्दैन l गाडीको installment र गाडीको monthly insurance तिर्न नसके पनि background बिग्रनछ, क्रेडिट history बिग्रनछ र जागिर पाउदैन. अरु बिल हरु तिर्न नसके पनि background र क्रेडिट history बिग्रनछ केहि emergency donation दिएर मेरो जीवन बर्बाद हुनु भन्दा अगाडी मलाई बचाई दिनुहोस. Life Saver हुनु भएकोमा धन्यबाद Donation दिन तलको लिंक मा Control थिचेर क्लिक गर्नु होला र केहि बेर पर्खिनु होला। त्येसपछि donation दिने पेज मा लग्छ सिस्टम ले तपाइलाई अत केहीबेर धैर्य गर्नु होला Control थिचेर क्लिक गरेपछि : https://gofund.me/bdda1d50 धन्यबाद
sm01234 · Apr 23, 2024 5:42 PM · 7,834 views
Initially, I suspected this individual was attempting to deceive others for financial gain, but upon further examination, it appears to be legitimate. This serves as a significant reminder to individuals to maintain a financial safety net equivalent to six to nine months' worth of living expenses. Rather than sending it to Nepal or spending it impulsively, it's advisable to securely store it in a savings account. A word of caution to everyone. On a separate note, the OP should consider contacting the NRN local chapter in Texas. They often serve as pillars of support within the Nepali community (per their claim).
casino · Apr 24, 2024 8:15 PM
I agree with casino. Sajha ma aara paisa magnu bhanda NRN sanga help mage ramro huncha ki? Tini haru le garo pareko Nepali lai genuine ho bhane help garnai parne ho. Sajha ma na ta proper vetting nai garna sakincha na ta ya aaune manche le proper vetting gari wori paisa pathaulan. I might be wrong, but at least I’ll not give a penny like this. Sorry if that was rude, but it’s very practical imo.
ShreeRaam · Apr 24, 2024 8:27 PM
Yo fakir haru kasaile paiso didaina sabina ji. Badi hallaah matra garchhan legit ra fejit ho bhanera Euta साड़े dherai din pachi sajha ma topkeko cha, aba argue garera kasailai jitna dinna.
Tesla guy · Apr 24, 2024 8:51 PM
Unable to pay rent-eviction notice - Civil Case Unable to pay vehicle loan- Civil Case Unable to pay student loan- Civil Case Unable to pay credit card debt- Civil Case All your activities may lead to civil case, but there is a way more chances it might not lead to court as well. When you say " criminal background" "financial criminal" you sound so psycho. Call your mother, father, brother, sister, brother-in-law, uncle, aunt, step-sister, you may feel better after talking.
Sexy In Sari · Apr 24, 2024 11:38 PM
तेस्ला गुय तेरो पहिलो मा मेरो नाम ( झड्केलो बा ठान्दै ) पनि लेख्न पछि परिनस, दोश्रो कमेन्ट पनि मेटिएछ | धेरैले पढे होलान, किन अहिले माउसुलिले रगं बदलिएझै बदलेर साखुले हुन पुगिस | "Euta साड़े dherai din pachi sajha ma topkeko cha" तेस्ले ठिकै भनिस आफु लुते भए पछि अरुलाई साडे देख्नु ठिकै हो नेपालीले नेपालीलाई ठगदैन भन्ने कुरा बर्मेली नेपालीलाई जीबन बिमा बेचेर हप्ताको ३ -४ हजार कमाए को कुरा यहि साझामा तासिएको थियो | तेतिखेर साझामा खाता नखोलेका हरुलाई के थाहा होला ? कम्पनीलाई फेक रेजुमे हालेर ७ बर्स काम गराई लाइ चै ठगेको मानिन्न र कम्पनीलाई ठग्नु चै ठिक हो ? यो कुरा त सरकारी कार्यालय मा घुस खाएर कमाएको चै ठिक तर कसैले बगली मार्यो भने त्यो चै सक्कली चोर ठान्ने मानसिकता बोकेका छौ, जो जन्म जात गुण देश छोडेर गए पनि दिमागले त्याग्न सकेको देखिन्न | भर्खरै अमेरिका छिरेका लाइ ग्यास स्टेशन मा काम दिने नेपालीले हरेक साता "shortage" भयो भन्दै आफ्नो नाममा चेक लिने अमेरिकन थिएन, बर्मेली नेपालि थिएन , जन्मसिद्द सुद्द नेपाली नै थिए | काम छोडेर जाउ न त भन्दा बल्ल बल्ल पाएको काम छोडेर कता खोजन जानु भनेको सुनेको छु | Tesla guy comment "Logan bhanni ek jana suste cha tettai dallas tira. Please consult him. He is very दरियादिल मान्छे . Ma ta dallas ma basnee manchhey haru lai sahayog gardina .. sidhaaaa kura " Last edited: 26-Apr-24 10:06 AM
Logan · Apr 25, 2024 10:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion