documents for tourist visa

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What are the documents added to apply for tourist visa for my parents? Please share your experience. .

suggestions · Apr 13, 2024 9:45 PM · 17,824 views

9 Replies

You can add these documents and more as well on case by case basis: - Invitation letter - Proof of funds ( if applicable) - Letter or supporting document to show strong tie to home country Nepal You can have some more documents as required depending upon case by case basis or depending upon applicability. All the best!

taremam_bhai · Apr 14, 2024 5:51 PM

wonder, if yoh need any docs except passport for B . remember my parents walking in-out just with passports in hand . they dont entertain paper works.

pitambar · Apr 14, 2024 6:43 PM

I was /am following this thread because I am on the same path to bring my family. According to 2nd comment we just need a passport, nothing else? I know a KTM University lecturer , wanted to participate in IEEE conference. He went to American embassy with a IEEE participation letter and passport. You can guess what was the outcome, do I have to mention it? At least you should have the documents mentioned by Taremam. I am not from a rich family, my parents were not able to sent all the children to a privet school for that reason I prefer to write in native language. Though it does not go smooth as intended. Something stocked in my head about the line "remember, my parents walking in-out just with passports in hand". Am I correct, these two fellows are well known to each other and reminding him how his/her father got US visa? I am lost in translation. Before commenting, I googled and found this explanation. "When you're asked to remember something it means that you are being requested to retain and recall information or an experience at a later time."

Logan · Apr 16, 2024 11:32 AM

My parents did not need anything except passport. I didn't send them invitation letter or any other paperwork. I just filled the visa application form here and sent it via email. They paid the fee in Nepal Investment Bank and went for the interview IIRC.

ShreeRaam · Apr 19, 2024 9:21 AM

यहाँ प्यारेंट भिसाको कुरा भै राख्य छ, सुस्तेज्यु बुज्नु न सुज्नु KU लेक्चररको कन्फेरेन्स भिसाको उदाहरण दिएर आफ्नो त्रिष्ण बुद्धिको फेरी पनि प्रदशन गरि राख्नु भएको छ । ब्यांक ब्यालेन्स/ लालपुर्जा देखाउनु पर्दैन : DS 160 ( ७ पाने) भर्दा कहाँ जाने, किन जाने , कहाँ बस्ने , खर्च कसले व्यहोर्ने देखि सबै खुलाएर लेख्नु पर्ने हुदा प्यारेंट भिसा अन्तरबार्तामा सुस्ते ज्युले भने जसो ब्यांक ब्यालेन्स देखाउनु पर्ने पुरानो चलन बन्द भै सकेको व्यहोरा अबगत गर्न चाहन्छु Home country tie : non immigrant (भिसा होल्डर ) ले प्यारेंट बोलाउदा इम्मिग्रेंट इन्टेट देखिदैन तर CG / citizen ले प्यारेंट बोलाउदा इम्मिग्रेंट इन्टेट देखिन्छ तेसैले Home country tie खोज्छ । प्रस्नकर्ता TPS मा भएको कारण वहाको प्यारेंट लाइ Home country tie clause waive हुने देखिन्छ । तर धेरै कुरा वहाले भरेको ७ पानेको रिपोर्ट र वहा यहाँ के गर्नु हुन्छ भन्नेमा भर पर्छ। तसर्थ ७ पाने भर्दा अलि विचार गरेर भर्नु पर्छ। Invitation letter चाहिदैन : यहाँ कुनै बिहेको समारोह चलि राखेको छैन जहाँ जानलाइ तपाईलाइ रातो कागजमा निमंत्रना पत्र चाहिन्छ। प्राकृतिक न्यायको सिधान्त अनुरुप आफ्नो परिवार भेट्न पाउने अधिकार सबैलाइ हुन्छ । यो केश हेर्दा पासपोर्ट बोकेर लखर लखर गए मात्र पुग्ने देखिन्छ तर धेरै कुरा ds 160 मा के लेखिएको छ त्यसाँ भर पर्छ। तपाईले भरेको ds को आधारमा एउटा रिपोर्ट बन्छ र कन्सुलरले तपाई संग अन्तरबार्ता लिनु पूर्व सरसर्ती त्यो रिपोर्ट हेर्छ। त्यो रिपोर्टको आधाराँ उसले भिसा दिने नदिने निदो लगभग गरि सकेको हुन्छ, बाँकी निर्णय तपाइको अनुहार , हाउ भाउ प्रस्नको उत्तर हेरेर दिन्छ । भिसा दिन मन छैन भने जति रोइ कराइ गर्नुस , जति कागज पत्र लानुस उसले फर्केर हेर्दैन । दिन मन छ भने केहि कागज पत्र छुटे पनि पासपोर्ट होल्ड गरेर भिसा "refuse " मा हाल्दिन्छ अनि NIBL गएर छुटेको कागज पत्र बुझाए पछि भिसा रिलिज हुन्छ । सुस्तेज्यु ,लेक्चरर भनेका घन्टे हुन् ,एक घन्टीको ४००० थप्छन। घन्टे जागीर बाट home country tie देखिदैन तेसैले भिसा दिदैंन । १ २ हजार डलर तिरेर कन्फेरेन्सको invitation letter मगाउने अनि यता आएर b1 लाइ f1 गरेर येतै लुकेर ग्यास स्टेसनमा बस्ने हुनाले भिसा पाउदैनन । अन्तमा हजुर हरेक पल्ट आफु सरकारी स्कुले भएको बिलौना गरेर सहानुभूति बटुल्न खोज्नु हुन्छ र यो भुल्न हुन्छ कि बिशौ वर्ष अम्रिका बसेर , अथाह अवसर पाएर पनि आफुमा केहि सुधार ल्याउन सक्नु भएको छैन।दोष सरकारी स्कुल भन्दा पनि हजुरको खानदानी सुस्त दिमाग जस्तो पो देखियो त !

pitambar · Apr 21, 2024 10:30 AM

They only asked for DS, appointment confirmation letter and a pasport for my mum's visa . You cannot take bulky documents inside embassy gate 2 and has to be kept inside locker . Interview was hardly a minute or so.Hope it helps. Best of luck.

kale dai · Apr 21, 2024 1:01 PM

खानदानी सुस्त बहादुर कहा मैले बैंक ब्यालेन्स को कुरा लेखेको पढिस ? मैले त तेरो अंग्रेजी लेखाइमा "remember" शब्द बारे जानकारी मात्र लिन खोजेको थिए | बिगतमा तैले EVD2023 बाट लेख्थिस त्यो पनि मनसुनमा उम्रिएको च्याउ भनौ वा एक प्रोजेक्ट बाट अर्को प्रोजेक्ट सुरु गर्न नया नाम "पित्रे "बाट सुरु गरिस ? आफ्नो अग्रेजी निकै राम्रो छ भनि उर्लनथिस तेसैले सोधेको मात्रै थिए तेरो दिमागको पारा चढी हाल्यो | होइन तलाई सानोमा abuse भएको थिइस कि क्या हो ? अहिले Depression ले च्यापेको जस्तो छ ? बबुवा साझामा छिरेर अरुलाई सुगा जस्तो अबसब्द दोहोर्याएर तेरो खानदानी रोग निको हुँदैन | मानसिक रोग चिकिस्तक कहा गइ हाल | हरेक धागो एउतै सब्द बारम्बार प्रयोग गरेको देखेर त खानदानी सुस्त बहादुर/प्रसाद हुनु पर्छ भन्ने निर्क्यौलमा पुग्दै छु ? घरमा मात्र होइन,पालेको सुगाले पनि सुस्ते भनि बोलाउने भै यसले पनि सुगा रटान दिदै साझामा बाल्यकालमा दुर्ब्यबहार भएकै कारण ले तेसको अप्रिय शब्द अरुलाई प्रयोग गरि मानसिक सान्ति लिन खोजेको होस् ? होईन तेरो खुस्केको दिमागले आफु घण्टा हान्ने काम गरेको हुनाले अरुलाई पनि घन्टे काम भन्न पछि परिनस | बाह्र सकेर BS मा भर्ना चै भएको तर सिध्याउन नसक्नेले अरुलाई पनि आफ्नै दाजोमा राखिस यो पनि सुस्त मनास्तिथिको घोत्तक हो | यसो सोच्दा यसले पनि भिसा पाउन निकै नै पापड बेलेर visa नपाए पछि बोलिभिया हुँदै अमेरिका छिरेको त होईनस ? नेपालि हरु अझै पनि Bolivia हुदै आउदै गरेका छन् भन्ने कुरा समाचार देखाएको थियो |

logan · Apr 23, 2024 11:52 AM

सुस्तेज्युका प्राय सबै कुरा ठिक हुन् तर एक आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन । बिशेषगरि वहाँ जसले गरिबीको कारण राम्रो स्कुल पढ्न पाउनु भएन र अंग्रेजी राम्रो भएन भनेर बारमबार बिलौना पोख्नु हुन्छ, यहाँ आएर सहानुभूति र सदासएताको भिख मागी राख्नु हुन्छ, तत्: पुरुषले एस्तो बोल्न सुहाएन । वहाँ जसले पैसा भएर पनि भोक लाग्दा म्याकको ड्राइव-थ्रु बाट किनेर खाने हिम्मत जुटाउनु सक्नु हुन्न , वहाँ जसले वालमारटाँ एसोसिएट संग बोल्न डराएर सेल्फ-चेक आउट गर्नु हुन्छ र सेल्फ गर्दा तरकारी किन्न नजानेर रित्तै घर गएर स्वास्नीको गाली खानु हुन्छ, तेस्तो व्यक्तिले तल्लो बाटो बाट आउनेलाइ नख्येसेकै बेश । remember को अघि "I " silent छ किनकि remember पछि "," छैन , हजुरले जान्ने भएर तेस्को पछि कमा थपिदिनु भयो र त्यो बाक्य interrogative जस्तो भयो र आफै रन्थनिनु भयो । visa को कुराँ चै मेरो लेखाईमा अलिकति गल्ति भएको जस्तो लाग्यो । यहाँ प्रायको कुरा सुन्दा पासपोर्ट र अपोईनमेन्ट लेटर मात्र लिएर गए पुग्ने भन्ने कुरो आयो तर प्रत्येक केस फरक हुने र लाटा गाँड़ा सुस्तेको हकमा झन् धेरै कागज पत्र पो चाइने होकी जस्तो देखियो । हजुरको आफन्तीको हकाँ पनि धेरै काजग पत्र जुटाउनु पर्ने देखियो । खाने-पानी/बिजुलीको बिल , ४ किल्ला लालपुर्जा , ब्यांक ब्यालेन्स देखि मानसिक अस्पतालको नियमित चेक -जांच र औषदीको भरपाई अवस्य राखेर अन्तरबार्ता दिन पठाउनु होला, सुभकामन !

pitambar · Apr 23, 2024 2:57 PM

खानदानी सुस्त बहादुर तेरो पुरानो नाम EVD2023 मा के के लेखेको थीइस , अहिले बिएर्सिएको नाटक खेल्स्छस | तैले प्राइभेट स्कुल र कलेज गए पनि बाह्र पछि कलेज मात्रै गएको लेखेको थिइस, सरकारी स्कुल गए भन्नु के को लाज यो भन्दा मेरा बाले घुष खाएर कमाएको पैसाले म धनि भएको मा गर्भ गर्ने हरुलाई चै लाज लाग्नु पर्ने हो | अहिले Retard शब्द हरेक धागोमा सुगा रटान गर्दा तलाई रतिक्रिया को झैँ आनन्द मनाइ लेख्ने गरेको होलास | सानोहुना तलाइ घर देखि स्कुल सम्मका ले abuse गरेका थिए ? यस्ता abuse बाट मानसिक बिकृति हुन्छ, पुराना कुरा छोप्न आफुलाई ठुलो बनाउने, खोकी लागेको भए ति बि लाग्यो सम्म भन्न पछि पर्दैनन् | आफ्नो आम्दानि को कुरा साझा समक्ष राख्ने कारण पनि तेसैले होला | कुनै बेला अमेरिका गएर पनि अमिरिकि जीबन बिताउन नसक्ने हरुको एउटा धागो कसैले कोरेका थिए | सायद त महा-सुस्तेले पनि अमेरिकन बने भनेर देखाउन आम्दानि को तथ्याक साझामा तेर्स्याएको होस् कि, तेरो Retardation को लेबेल कति मा छु भनि आफ्नो परिचय दिएको होस् ? हा हा तै होइनस " तेरो Trump मामा" भन्ने , अहिले नाम फेरेर मात्र के हुन्छ तेरो Retarded दिमाग तेही नै छ र लेख्ने सब्दावाली उही छ | सर्पले काचुली फेर्दैमा सर्पले मुसाखान छोडछ र | copy "वहाँ जसले पैसा भएर पनि भोक लाग्दा म्याकको ड्राइव-थ्रु बाट किनेर खाने हिम्मत जुटाउनु सक्नु हुन्न , वहाँ जसले वालमारटाँ एसोसिएट संग बोल्न डराएर सेल्फ-चेक आउट गर्नु हुन्छ र सेल्फ गर्दा तरकारी किन्न नजानेर रित्तै घर गएर स्वास्नीको गाली खानु हुन्छ, तेस्तो व्यक्तिले तल्लो बाटो बाट आउनेलाइ नख्येसेकै बेश"। यो यसको आफने सत्य कथा लेख्न पुग्यो | बिचरा के के भोगिस यो पनि सानोमा abuse भएको कारण अरु संग ठाडो टाउको लागाएर बोल्न नसकेको होलास | Next copy " आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन" यसको पुरानो नाम evd2023 पहिलो धागो "अमेरिका आउँ भनेको कहाली लाग्यो" बाट सुरु गरेको हो | मैले २००५ को क्याम्री कार बेचेर Prius किने को कुरा यसलाई कहाली लाग्यो | त्यो धागोमा आफुलाई धनि मानि भनि चिनाउदै साना गाडी किन्ने र चलाउने Criminal हुन् पनि लेख्यो | आफुले काम गर्ने ग्यास स्टेसनको वेब क्याम ले capture गरेको कुरा पनि Trump पारामा लेख्न थालेको सुगा रटान मा २००५ लाइ १९९५ भन्न थाल्यो | Trump को "फुसी खा " भन्ने पनि यै फ़्याउरे हो | लौ बिचार गर्नुस यसको Retardation को लेवेल कति रहेछ | " आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन" सुरु गर्ने र हरेक धागोमा मैले कमेन्ट गरेको होस् वा नहोस जहि तही मलाइ "झड्केलो भिनाजु"वा "झडेकेलो बाउ" ठानी Trump पारा देखाउन थालेको थियो अहिले नया नाम पिटे बात सुरु गरिको छ | यसको अर्को account तेस्ला गुय हो , एकले कमेन्ट गरे पछि अर्को बाट कमेन्ट आई हाल्छ यो नै उसको साझा समाज बनाएको छ | मैले सोधेको कुरामा "remember my parents walking in-out just with passports in hand ." तेरो जबाफ पढियो | यो पनि Trump पाराको जबाफ मात्र हो वा सहि हो साझा छिर्ने कसैले आफ्नो मन्तब्य पोख्लान | Pitambar AKS Tesla guy comment "Logan bhanni ek jana suste cha tettai dallas tira. Please consult him. He is very दरियादिल मान्छे . Ma ta dallas ma basnee manchhey haru lai sahayog gardina .. sidhaaaa kura "                    This his style almost everywhere. Don't you think he is the one who needs a help. Last edited: 24-Apr-24 11:25 AM

logan · Apr 24, 2024 11:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion