News Summary from Nepal for Sunday, March 10, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Local unit’s failure to designate administrative centre affects people People say the issue of administrative centre remains unresolved due to partisan interests of elected representatives. Babai irrigation project faces delays again The project experiences a funds crunch after outstanding dues to the contractor assigned to build the canal were settled with this fiscal year’s budget. Nepal, Bangladesh want dedicated grid. Will India comply? As India sees power and power infrastructure as strategic assets, it will be hard to convince New Delhi, experts say. Dispute over secretary appointment divides Human Rights Commission As an international team assesses commission's performance, calls grow for an executive decision to end the controversy. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मुआब्जा पाएपछि स्थानीय आफैंले भत्काउन थाले घर सात महिनामा आठ खर्ब ३९ अर्ब रेमिटेन्स भित्रियो  तस्कर, गुण्डा र अपराधीसँग प्रहरीले हात मिलाएको देख्नु नपरोस्: गृहमन्त्री लामिछाने अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल नाउपालाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र हङकङले बाँडे अंक जनताको सेवा गर्न वरीयताले फरक पर्दैन: उपेन्द्र यादव सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रमले आइतबार पनि पायो निरन्तरता, प्रतितोला कति पुग्यो? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपतिका छोराहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछाने मिटरब्याज पीडितसँग छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न जिल्लाबाट आएर काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल गररिहेका छन् । बुवा खोज्दै छोरी बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 10, 2024 9:00 AM · 1,264 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion