Immigration Interview

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sathi ho , Asylum ( individual hearing ) interview ko lagi, idea haru deuu na ho. Give me best advice to get and approved from Judge. Thanks in Advance.

bidurthapa · Feb 27, 2024 4:08 PM · 9,799 views

1 Reply

नेपालको अस्स्य्ल्य्म सक्सेस रेट ०-.००१% पेर्सेंट मात्र छ . ऐले धेरै धेरै गारो छ . ऐले धमाधाम अन्तरबार्तामा बोलौदै केस रिजेक्त गर्दै गिरफ्तार गरेर पिलेंनमा हालेर नेपाल सम्म छोडेर आउने रैछ. तेसैले हजुरलाई यता बस्नु रहर/बाध्यता छ भने interview नगएको आती उत्तम. अस्ति २१ जना डिपोर्ट भएर नेपाल पुग्ने हरु संग nepalpress .com ले गरेको अन्तरबार्त सुनेको थिए . उनीहरुको अन्तरबार्तको पालो २०२६ मा थियो रे तैपनि केस आघि सारेर बोलेयाछा . उनीहरुको ओकिल राम्रो भएको कारण केस पास हुनेमा ढुक्क थिए रे तर केको हुनु जजले कुरै राम्रो नसुनी सिधै रिजेक्ट हानेर समान , पोका पुन्तुरा समेत बोतुलना नदिएर सिधै नेपाल छोडेर आएछ . ७२ लाख देखि १ करोड सम्म खर्च भएको भन्दै थिए , केटा हरु सद्मामा छन् . बरु ट्रंपको पालामा एस्तो थिएन baiden ज्यादै चेतुर निस्कियो भन्दै थिए . अलि विचार गरेर ओकिल संग सल्लाह गर्नु होला मित्र . best of luck

bandedv2023 · Feb 27, 2024 8:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion