Enjoy the beautiful pictures of Astronomy

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Brought fresh IPO @ 100 +10 premium, it started crashing ever since and it is at $10 today. Worst investment ever . same happened with lucid . loaded more today .

pitambar · Feb 23, 2024 1:09 PM · 4,328 views

4 Replies

Sajha becoming a brothel, people praying like a hyenas, sentence will not complete without profanity & derogatory as if it is giving the extreme satisfaction and skipping sex. Creating many accounts and comment on same thread with different name with a bad intent. Lets change the topic. For a while lets go to out side of our state of mind. Science made it possible with powerful telescopes to bring the amazing thing to us. If you love astrology, here it is for you, When I watch it mesmerism and takes me to different world helps to take my negative thoughts. https://www.theatlantic.com/ph...

Logan · Feb 23, 2024 4:06 PM

राम्रो पोस्टको लागि धन्यबाद,आगामी दिनाँ पनि येस्तै राम्रा राम्रो पोस्ट्याउनु हुनेछस भन्ने आशा गरेको छु .अटेनशन पाउन पहिले जस्तो तात्तो न छारोको पोस्ट राख्नु भयो पित्त-थैलीको मर्मत गर्न पिताम्बार फेरी पनि उपस्थित हुने नै छ . यहाँको बाँकि समय उत्पादनशिल छेत्रमा लागोस . शुभम

pitambar · Feb 23, 2024 5:37 PM

Katti haasney

Tesla guy · Feb 23, 2024 5:43 PM

तेस्ला गुय ले "कत्ति हास्ने" भनि कमेन्ट गरेको छ | मैले हास्य ब्यङ्ग नपस्कि ग्यालेक्सीको फोटा हरु टासेको थिए | यसले के पढ्यो, के बुझ्यो अनि के चै बुझेर हास्न पुग्यो | साना साना बालक हरु कुकुरले पुच्छर हलाउदा पनि हास्छन, तिनलाई हरेक activity चासोको बिसय बन्छ र हास्छन | यसको अलावा मानसिक सुस्तिपना जसलाई जर्के भासामा तिमिहरु पागल भनछ्योउ तिनी हरु केहि बुझ्नु सुझ्नु बिनै हासी रहेका हुन्छन |  तिम्रो हसाइ यी दुई मध्हे कुन चै मा पर्योउ ? पिताम्बर को कुरा सुन्दा बालकलाई कोची कोची ख्वाएको झैँ गरि गुनासो गर्योउ | सान प्रधान को साझा नियम भनौ वा नया उर्दी मार्फत वाक स्वतन्त्रा छ भन्दैमा brothel नबाउन अनुरोध गरेको जस्तो लाग्यो | तिमीलाई सानले policing गर्न हल्दारी पोजिसनमा भर्ना गरे झैँ गर्यौ ? तिम्रो जागिर साझामा policing गर्ने पो रहेछ | बढी जाड खाएर कलेजोले काम कम गर्न थाले पछि पित्तको थैलीले पनि काम गर्न छोडे पछि उपचारार्थ मैले कोरेका धागा - टिप्पणी हेर्न subscribe पनि गरेका छौ ? यो भन्दा अगि evd2023 बाट कोर्ने गर्थ्योउ ? त्यो बर्षाको च्याउ झैँ आएको थियो बिलाउनु अघि नया रुप पिताम्बर धारण गरेको हो ? यो सोध्नुको कारण त्यो commi धेरै लामो समय सम्म मेरो मलद्वारमा टाउको छिराएर बस्यो - गुजगुजाउनु सम्म गुजगुजायो | कन्स्टिपेसनको बेला च्यापिएर मर्यो कि बढी फाईबर खाइएको बेला loose stool संगै बगेर गयो | Last edited: 27-Feb-24 12:24 PM

logan · Feb 23, 2024 9:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion