पुरै डकुमेन्ट्री त पोस्ट गरिनस् नी डाम्ना। वाके को बीउ माथिल्लो larynx बाट ट्रान्सफर भएको की मुनिको sphincter बाट? फेरि diseases the धाहा थियो, traits पनि त्यो माध्यमबाट सर्ने रैछ। अब कसैले "इण्डिपे त कात्तिके कुकुरनी जस्तो हैन नी वाकेलाई चढ्न दिने", भन्दाखेरि, "हैन नि"। भन्ने part लाई मात्र selectively edit गरेमा "इण्डिपे त कात्तिके कुकुरनी जस्तो..... वाकेलाई चढ्न दिने" हुन आउँदो रैछ।
digambar · Feb 4, 2024 10:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion