The Florida Freedom to Read Project recently obtained a list of books that have been temporarily removed from libraries in the Escambia County Public School District, which included encyclopedias, The Guinness Book of World Records and two books from conservative pundit O'Reilly: Killing Jesus: A History, and Killing Reagan: The Violent Assault That Changed a Presidency. "This is insane," O'Reilly said, adding that he is seeking further action by Florida Governor Ron DeSantis to address this situation. this is the mantra of republicans, nazi maga cultist, enforce rules for others, when the thread goes off topic it is gaslighting but when maga does it is freedom of speech. Supporting a Nazi is not a nazi sympathizer believing in QAnon theories is not QAnon.
tps8249 · Feb 4, 2024 6:11 PM · 8,259 views
इन्डिपे र वाके को रोमान्स पनि यै खाले हो। अब यिनले पब्लिक मा नै इनको चर्तिकाला देखाई सके "Indie", "wakey" भनेर एक अर्कालाई pet names ले पुकार्दै, आफूले लेखेको पोस्टको आफै समर्थन गर्दै, अरु पोस्ट डिलिट गर्दै आफ्नै bubble र echo chamber मा रमाएका छन् यो नव जोडी। जे होस्, खराब किन चिताउनु, राम्रो होस् र दिनानुदिन इनले एक अर्काको "circle widen" गर्ने अवसर पाऊन्। इनको सानो मस्तिष्कमा आफूलाई के के न भएँ भन्ने छ। लोक लाज भन्ने त उहिले नै थनकाई सके।
digambar · Feb 4, 2024 8:29 PM
rules for thee Not for me Last edited: 06-Feb-24 03:58 PM Last edited: 07-Feb-24 08:35 AM
tps8249 · Feb 6, 2024 12:54 PM
मित्र, यो खेल rules for thee काे होइन। यो खेल हो औकात अनुसार को rules . औकात भन्ने शब्द नै वास्तवमा रिलेटिव कुरा हो। उदाहरण तपाईं को औकात तपाईंको वेटर र टेक्सी ड्राईवर भन्दा बढी होला अनि तपाईं भन्दा अर्को को औकात बढी होला अनि त्यो भन्दा अर्को इत्यादी इत्यादि Rules पनि औकात अनुसार हुन्छ। जोर्ज फ्लोइड मारियो किनकि उसको औकात थिएन। ओ जे सिम्पसन हत्या को वावजूद सफाई पायो, किन? औकात थियो। औकात हुने लाई कालो गोरो, हिन्दू मुसल मान जीउ खृष्टान, राम्रो अनुहार नराम्रो अनुहार, पढेको नपढेको, कुनै rules लाग्दैन मित्र। Rules भनेको माथिल्ला औकात का ले आफू भन्दा तललो औकात का लाइ कन्ट्रोल गरने मिकानिज्म मात्र हो , अनी सबै भन्दा ठुलो कुरा याद राखनुस everybody has someone above them, यानी every लेवल मा different levels of rules of the game मित्र वॉब डिलन को पुरानो गीत याद आयो यु गोटा सर्व सम्बडी - यति साल बितिसके पनि अझै सान्दर्भिक https://youtu.be/wC10VWDTzmU?f...
andafakir · Feb 6, 2024 1:32 PM
सहि हो मित्र जसले १० - १५ वर्ष देखि काम गर्नु परेको छैन उसको बिचार कस्तो होला, औकात , मुतु छोयो एसले
tps8249 · Feb 6, 2024 1:41 PM
https://www.theguardian.com/wo... A Republican theme on abortions: 'It's OK for me, evil for thee'
tps8249 · Feb 22, 2024 11:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion