नेपालमा मात्र होइन मैले अम्रिकामा पनि काउली धेरै राम्रो सप्राए . मेरो काउली सप्रेको देखेर प्रसंशा को साथ साथी डाहा गर्ने नेपाली जमात पनि येही भेटिन पुघ्यो . सबैले मेरो बारीमा येत्र यता फुलेका काउली मात्र देखे तर तेस्को पछाडीको मेहेनत कसले देख्न ? के म संग अदो को छाडी छ कि मैले रोप्न साथ काउले ठुलो हुने अने तपाईको चै मरिच चौरी परेको जस्तो सुक्ने ? होइन , जादुको छाडी को पछाडी मेहनत हो . म कुनै दिन भानाम्ला ?
bandedv2023 · Jan 2, 2024 2:19 PM · 20,702 views
Kauli ko fed ma hagchha hola ani saprinna ta
paradox · Jan 2, 2024 3:23 PM
.... हजुरको त लेखाई पनि अति प्रखर र साथसाथै बगैंचा, वागवानी मा पनि हजुरको त्यत्तिकै दक्षता र कौशल रहेछ, अनि हजुरको ईर्ष्या र डाहा ले ती चाण्डाल हरुको पेटमा शूल किन नहोस् त ? मात्सर्य भाव ले आकुल व्याकुल हुँदा हुन् ती । यस्ता ईर्ष्यालुहरुसंग क्रोध गर्नुभन्दा यिनलाई हजुरका लेखहरू हजुरको आफ्नै स्वरमा वाचन सुन्दै हजुरको पुष्पशाक (काउली) को तरकारीको स्वाद लिन आफ्नै घरमा आमन्त्रण गर्नुहोस। हजुरका उत्कुष्ट लेख र काउली दुवैको रसस्वादन गरेपछि जस्ता ईर्ष्यालु चाण्डालहरुको पनि प्रभावित हुने छन्, यसमा कुनै शंका छैन। अझ तिनलाई प्रस्थान गर्ने बखतमा एक झोला काउलीको कोसेली पनि दिएर पठाउनुस्, जस्तासुकै वैगुनीपनि आँखाबाट पश्चातापको आँसु निकाल्दै हजुरप्रति कृतकृत्य हुँदै प्रस्थान गर्नेछन। न मे द्वेष रागौ न मे लोभ मोहौ मदो नैव मे नैव मात्सर्य भाव:। न धर्मो न चार्थो न कामो ना मोक्ष: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम्॥ Last edited: 03-Jan-24 09:53 PM
digambar · Jan 3, 2024 4:42 AM
आफु पाध्य बाहुन परियो , खसी म माछा बाहेक केहि खायिन्न , घरमा पनि चिकेन पकको दिन म भात खन्न . तेसैले आफु लै नेपाली काउली एकदम मन पर्ने . केहि वर्ष पहिले नेपाल बाट ज्यापू काउली को ब्यु लएर यहाँ लौन खोजे , काउली खासै सप्रियेना . अनि सानोमा गाऊमा हजुर आमाले लागको जुक्ति याद आयो . त्यो बेला गाउँमा पाई खान हुन्थेन र हजुर आमा काउली फुल्ने समयमा काउलीको फेद मा गएर सौच गर्नु हुन्च्त्यो . काउली feavy feeder हो . काउली फुल्ने समयमा प्रसस्त मल पाएन भने यो तोरी को सग जस्तै हुन्छ . तेसैले आफुले पनि काउलीको बोट मा सौच गर्न योजना गरियो . सौच त गर्ने तर कसरि ? छिमेक ले देखे के भन्लान ? आफ्नै परिवारले देखे के भन्लान ? धेरै दिन सम्म सौच गर्न योजना भए पनि आट आएन . एक दिन हिम्मत बोटुलेरा झिसमिसे मै बारीमा गएर सौच गरे अनि दिसा लाइ अलिकति छोपी दिए , अर्को दिन पनि तेही गरे , २ ४ दिन निरन्तर यो योजना लाइ आघि बढाए . एक दिन त आफ्नै दिसा मा कुल्चियेछा खुट्टा कस्तो गनायो . छोरा छोरीले पनि बारीमा दिसा गनाएको भनक पाए अनि त्यो दिन पछि दिसा गरे पश्चात माटो ले पुर्ने गरेको छु . काउली फेरी कस्तो भन्दा फेदमा गएर हगे पछि १, २ दिन मै तेस्को आकार व्हात्तै बढी हालचा . आफ्नो सौच त तेस्तो राम्रो उपयोग हुदा मन नै प्रफुल्लित हुन्छ . सबैले मेरो घर करेसामा गमक्क फुलेको काउली देक्छांन तर बिहान बिहान तुसारोमा उठेर हग्न कति गारो भयो होला तेस्को पिडा आफुली मात्र थाहा छ
bandedv2023 · Jan 3, 2024 9:46 AM
गाॅई भैसीको गोठ, कुखुरा बङ्गुर आदीको खोर नजीकै रायोको साग बाली लगाउने चलनै छनी गाउ घर तीर ।
Khaobaadi_Netaa · Jan 3, 2024 9:28 PM
Bandev ज्यू, हजुरले त काउलीमा सिधै मलत्याग गर्नुहुँदो रहेछ। काउलीमा ठाडै मलत्याग गर्नुसाटो एउटा प्लास्टिकको बाल्टिनमा गर्दा हजुरलाई चिसो लाग्दैन। अझ मल ठाडै हाल्नुभन्दा कमसेकम २ हप्ता जति खुला ठाउँमा पराल ले छोपेर अलि सुक्न र पाक्न दिएमा मल अझ प्रभावकारी हुने, रोग फैलने सम्भावना कम हुने र दुर्गन्ध पनि नआउने कुरा निवेदन गर्न चाहन्छु। Last edited: 06-Jan-24 06:44 PM
digambar · Jan 3, 2024 9:52 PM
"अझ मल ठाडै हाल्नुभन्दा कमसेकम २ हप्ता जति खुला ठाउँमा पराल ले छोपेर अलि सुक्न र पाक्न दिएमा मल अझ प्रभावकारी हुने" r u serious ? where do you get पराल in virginia ? if you put disha in खुला ठाउँमा in america you get ticket ? "काउलीमा ठाडै मलत्याग गर्नुसाटो एउटा प्लास्टिकको बाल्टिनमा गर्दा हजुरलाई चिसो लाग्दैन" who puts disha in balti ? except there was a self proclaimed agriculture scientist in nepal something rai who use to put disha in baltin ? i thinks he is in jail nowa days ?
bandedv2023 · Jan 4, 2024 10:19 AM
Bandev ji, निकृष्ट लेखाइलाई परिष्कृत र परिमार्जित गर्न सकिन्छ, त्यस्तै दिसा मल लाई पनि परिष्कृत गरेर प्रयोग गर्नु उत्तम हुन्छ। Last edited: 06-Jan-24 06:54 PM
digambar · Jan 4, 2024 11:29 AM
हाम्री हजुरीले कौलीको फेद मै हगेर , १५ किलोको कौली बनाएर ओडा पंचायत बाट पुरुस्कार पाउनि भयो . ९३ वर्ष सम्म बच्नु भयो . थिमीका ज्यापूले कैले दिशा पकाएर कौली बेचन ? गूगल गरेर हेर्नुस रे ? गुगल जन्मिनु भन्दा पहिले कौले खंठेनन मान्छे ले ? हग्दा गुगल , पधध गुगल , बिरामी भए आफै गुगल डाक्टर , मास्टर को थेसिस गुगल , थुक्क तिमि जस्ता बोइलेर कुखुरा बिकेसे गुगल ?
bandedv2023 · Jan 5, 2024 7:41 AM
भनेसी, सुश्ते को दिमाग तेशाई सुस्त भाको हैन रैछ, मुजी ले आफ्नै गु खाएर सुश्ते भाको रैछ ! ह्या मुजी गु खाने! :)
bandeddkhanal · Jan 5, 2024 10:07 AM
यो हानल अपराधी फेरी आइए पुगेछ , कम्ता पिरेलोको छ यसले मलाई ?
bandedv2023 · Jan 5, 2024 9:32 PM
Hahahahaha hasaucha suste le kaile kahi
Tesla guy · Jan 6, 2024 1:49 AM
Bandev ji, हजुरकी "हजुरी" ले र थिमैले ले काउलीमा सिधै मलत्याग गर्नुहुन्छ भन्ने कुरा साँचो हो तर हजुरकी "हजुरी" ले एक डाँडाबाट अर्को डाँडामा ठुलो स्वरमा बोलेर संवाद पनि गर्नुहुन्थ्यो होला, तर आज सबैको हातमा मोबाइल छ। निकृष्ट लेखाइलाई पनि त process नगरेको मानव मल जस्तै लतर पतर गरेर प्रेषित गर्न सकिन्छ नि। (prayshit भनेर अङ्ग्रेजीमा लेख्दा त pun बन्यो है 🤣) जसरी निकृष्ट लेखाई पढ्दा पाठकको दिमाग खराब हुने र लेखकलाई आलोचना आउन सक्ने सम्भावना हुन्छ, त्यस्तै गरी मानव दिसालाई मलको रूपमा प्रयोग गर्दा विचार नपुर्याए रोग फैलिने सम्भावना हुन्छ। निकृष्ट लेखाइमा गलत व्याकरण, शुद्धाशुद्धि गर्नमा अल्छिपन र आफ्नो लेखाइको आफै तारिफ गर्ने जस्ता अवगुण भए झैँ मानव मलमा ब्याक्टेरिया, भाइरस र परजीवी जस्ता प्रदूषकहरू हुन सक्छन जसलाई राम्रोसँग ह्यान्डल नगर्दा गम्भीर रोगहरू निम्त्याइने सम्भावना रहन्छ। निम्नकोटीको लेखाइलाई परिष्कृत गर्न जसरी शुद्धाशुद्धि मा अल्छी नगरी, रचनात्मक आलोचना (constructive criticism) हुँदा आवेशमा नआई, अझ मेहनत गरी लेख्नु जरुरी हुन्छ, त्यसै गरी दिसा लाई बाली वा बगैंचामा मल को रूपमा प्रयोग गर्नु अघि कुनै पनि हानिकारक जीवहरूलाई मार्ने तरिकामा कम्पोष्ट वा उपचार गर्नु आवश्यक हुन्छ।
digambar · Jan 6, 2024 6:52 PM
जतापनि निकृष्ट लेखाई , निकृष्ट लेखाई भन्छ , मलाई घुमाउरो सैलीमा सुस्ते भन्न खोजेको हो कि क्या हो ?
bandedv2023 · Jan 7, 2024 11:03 AM
Tolai digamber le directly nai suste bhaneko cha ni mathika haraf haru ma . Ali kati bujhne gari padh ta .
Tesla guy · Jan 7, 2024 11:39 AM
U n digambaer are raddish of same land?
bandedv2023 · Jan 11, 2024 2:23 PM
यो के हो के। कस्तो घिन्लाग्दो कुरा गरेको हो। आजको टाइममा कस्ले गर्छ यस्तो गतिबिधी? सुन्दा पनि आँखा रोल हुने।
Bennedict · Jan 11, 2024 11:28 PM
Katti saraapchas malai bandedv . Tero aru kaam chaina
Tesla guy · Jan 12, 2024 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion