प्रचण्डको नातिनीको बिहेमा २ करोडको फुल ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको पत्रिकामा प्रचण्डको नातिनीको बिहे खर्च निकलेलो छ जसमा भारतबाट सजवोतको लागिमात्र २ करोडको फुल आयात गरेको समाचार छ . बिहेमा भएको खर्चको विवरण सकभर लुकाउने प्रयास गरिएको छ तर फुल आयात गर्दा भन्सारमा सुल्क निर्धारण गर्नु पर्ने भएर मात्र फुलको मूल्य बाहीरीएको हो . बिहे भोज र अन्य खर्च सार्बजनिक गरिएको छैन . फुल सजावटको लागि मात्र २ करोड खर्च गर्नेको बिहेको खर्च कति होला सोझै अनुमान लगुना सकिन्छ . येस्त ढोंगीका पछि लगेर जय जयकार गरि हिड्ने यिनका २ ४ जना आसे पसे बाहेक सबै खाडीमा झम्पल हानि राखेका होलान ? अझै भन तिम्र मालिक प्रचान्ना को जय जय जय ? हाम्रा बाल बालिका लाइ बुर्जा सिक्चा पढ्नु भन्न भनेर स्कुल बाट निकालेर बन्दुक भिदयोउ , आफ्नी छोरी ज्वाई लाइ स्वित्ज़ेर्लंदमा पधयोउ र उतैको नागरिक बनायु ताकी लुटेको कालो धनमा मस्ती गर्न सकियोउस ? येस्त ढोंगीको पछि लाग्ने हरु प्रति दया बाहेक अरु केहि लाग्दैन ? थक्क तिम्र बुद्दि ?

bandedv2023 · Dec 20, 2023 9:03 AM · 2,776 views

1 Reply

Is this possible just this muxh money made just as politician witjout left & right?

bandedv2023 · Dec 20, 2023 7:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion