आज बाट बिधिबत रुपमा मेरो घरको तिहार को रोटि सकिएको जानकारी गरौदछु . यो संग संगै एस वर्षको नेपाली चाड पर्ब विधिवत रुपमा सकिएको छ . अब ख्रिस्मसको तयारीमा लाग्ने छौ . पहिले पहिले तिहारको रोटि फाल्गु पुर्ने सम्म रहने गर्ठेयो . फागुमा आउने पाउन पाछालाइ सेल खुयेअर स्वागत गरिन्थ्यो . येपली निकै छ्तो सेल सकिएकोले भोलि देखि खाजामा के खाने भनेर अलि चिन्तित छु . के यो बुढीको अल्छीपन को नतिजा त होइन ?
bandedv2023 · Dec 15, 2023 11:42 AM · 30,738 views
म प्राय सधै चिल र कुल रहने सनंस्क्रित र सनातन धर्म प्रति अस्थ राख्ने व्यक्ति हु तर तपाईको म प्रतिको कमेन्टले मलाई प्रोवोक गर्यो . (तपाईंको लेखाइ कसैले बुझ्न नसक्ने garbled gibberish काग छेराई जस्तो छ) ( कसैले नबुझ्ने थर्ड क्लास व्याकरण र ताल न बेताल को वाक्य संरचना ) (आफैलाई आफैले पिठ्यूँमा धाप हानेर भ्रम पालेर बस्नु हुन्छ) ( तपाईंको नेपाली लेखाइ लाई म नेपाली शिक्षक भएको भए 0/100 दिने थिएँ) ( साह्रै substandard छ तपाँईको लेखाई) .....के लेखेको एस्तो ? तपाईले मेरै लागि लेखेको हो कि अरु कसै लाइ लेखेको झुकियेरा मेरोमा पर्न आयो भन्ने दोधारमा छु म . म सोझो मान्छे हो , बांगो , तेदो मेदो कुरा खासै बुझ्दिन , घुमाएर तपाईले मलाई सुस्ते , ADHD भन्न खोजेको हो ? हो म दुधमै नुकह्येको मान्छे चै होइन , मेरो पनि केहि लेखिमा सुद्ध सुद्धि गर्नु पर्ने गरुरी छ . अन्यथा मर्यो ब्याकरण , नेपाली आयाम , संस्कृतमा बिसेष दखल छ . हो मेरो अंग्रेजी कम्जोर छ , सानोमा गाउको प्राथमिकमा पधिक्यो , पछि तराई हुदै बनारसी पढेको हुनाले अंग्रेजी कजोर छ तर नेपालीमा मेरो SLC मै ७७ अंक आएको छ. छद्म भेसमा आएर मुद नै अफ्फ़ हुने गरि भन्नु भयो अन्येथा मेरी लेखि यहाँ अत्यन्तै मन पराएका छन् ?
bandedv2023 · Dec 26, 2023 12:00 PM
तपाईंको पैसा दोब्बर गर्ने सबैभन्दा सजिलो तरिका यसलाई फोल्ड गर्नु हो। Last edited: 30-Dec-23 11:05 AM
digambar · Dec 26, 2023 6:49 PM
दिगम्बर झा जी , तपाईले माथि बाट आफ्नो कमेम्त हरु इदित गर्दै गए पछि तापको प्रतिउत्तरमा दिएको मेरो जवाफ बेसुरा देखिन थलो . एसले त झन् मलाई बेसुरे , सुस्ते , थोत्रो क्यम्री चड्ने भनेर सुगा रत्तन दिने लाइ थप मल जल पुग्ने भो ?
bandedv2023 · Jan 2, 2024 2:12 PM
Bandev जी त्यो कदापि हुन सक्दैन। हजुरको माथिको शुद्ध, सटीक र भावपूर्ण जवाफ देखेपछि हजुरलाई (हजुरकै शब्दमा) जसले "बेसुरे , सुस्ते , थोत्रो क्यम्री चड्ने" भनेर उपनाम राखी "सुगा रत्तन " गर्छ, त्यो नै आफै पटमुर्ख ठहरीहाल्छ नि। "सुगा रत्तन" हैन हजुरलाई त "हीरा भन्दा पनि बहुमूल्य "रत्तन" भन्दा अन्यथा नहोला। पूर्ण आत्मविश्वासका साथ आफ्ना लेखाई हरु पस्कँदै जानुस्।
digambar · Jan 3, 2024 3:57 AM
टक्स , खिसी गरेको को सचे भनेको ?
bandedv2023 · Jan 3, 2024 10:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion