Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National Human Rights Commission calls on protesters to exercise restraint The constitutional rights watchdog urges demonstrators to respect the rights of others. Nepal reiterates calls for immediate release of Bipin Joshi Joshi has been held hostage by Palestinian militant group Hamas since it launched armed attacks on Israel on October 7. Dhankuta man kills self after murdering wife and son: Police Neighbours attribute the deaths as the tragic outcome of frequent domestic violence that plagued the family. UML youth wing cadres, Prasai supporters clash at Balkhu Prasai’s supporters pelted stones at the UML cadres after the latter reached Balkhu during a motorcycle rally. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अर्थतन्त्रमा 'इजी मनी' को कारण समस्या देखिएको हो, अब सुधार आउँछ: अर्थमन्त्री महत बच्चालाई 'फेभराइल सिजर' हुँदा के गर्ने/के नगर्ने? (भिडिओ) असोजमा सुधारिएको आयात कात्तिकमै घट्यो बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्बिरहरू) वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई ६ वर्ष प्रतिबन्ध दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ‘दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण’ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८)’ को आयोजनास्थल निर्माण र नवीकरणीय ऊर्जा परियोजनामा श्रम शोषण भएको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार त्यहाँ कार्यरत नेपालीसहित एसियन र अफ्रिकी देशका श्रमिकलाई चर्को घाममा काम लगाइनुका साथै शारीरिक दुर्व्यवहार र भेदभाव गरिएको हो । छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । ‘इपिसेन्टर’ रामीडाँडामा त्रिपालमुनीको त्यो रात रुकुम पश्चिम चौरजहारी ६ खलंगाबाट ८० वर्षीय बुवाले जाजरकोट भूकम्पको त्रासदी सुनाएपछि काठमाडौं बसिरहन मनले मानेन । त्यसपछि भूकम्प प्रभावित क्षेत्रमा जाने मनस्थिति बनाइसकेको थिएँ । धनकुटा घटना : मापसेले निम्त्याएको दु:खान्त धनकुटा नगरपालिका-१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्माहत्या गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 23, 2023 10:10 AM · 1,487 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion