News Summary from Nepal for Monday, November 20, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Israel Defence Force confirms Nepali student Bipin Joshi in Hamas’ captivity Nepal Embassy in Tel Aviv however said that his whereabouts are still unknown. Finding resources to produce 28,000 MW will be daunting Government anticipates $46.5 billion will be required to meet the generation and transmission target set for 2035. Internet traffic grows sharply in Nepal after TikTok ban The growth suggests users are exploring loopholes to bypass national restrictions and access the platform. Data safety more important than content regulation on social media There should be a specific regulatory body, a powerful authority to oversee cyber affairs. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati काम प्रभावकारी बनाउन लिलामणि पौड्याल संयोजकत्वमा गृहले बनायो समिति कांग्रेस पदाधिकारी बैठकमा मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल भूकम्पपीडित बस्ने टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली पठाउने कांग्रेसको निर्णय काठमाडौं प्रशासनले महेश बस्नेत र दुर्गा प्रसाईं पक्षसँग छलफल गर्ने, एकै ठाउँमा कार्यक्रम गर्न नदिने गैँडा मारिएको घटना अनुसन्धान गर्न चितवन पुग्यो छानबिन टोली दलहरूको गाउँ छिर्ने 'मिसन' कि फेसन? आइडिएफले सार्वजनिक गर्‍यो नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा अस्पताल लगेको भिडिओ विगत बनेको भविष्य (तस्बिरहरू) कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकार सोमबारबाट नगद राहत वितरण सुरु गरेको छ । जीप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षका प्रतिक बुढाको मृत्यु भएको हो । ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले नियुक्त्त गर्ने भएको छ । शुक्रबार ओपेनएआईको बोर्डले वक्तव्य जारी गर्दै सो कम्पनी चलाउन अल्टम्यान सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको जानकारी दिएको थियो । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार) निकासा भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 20, 2023 10:10 AM · 1,499 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion