News Summary from Nepal for Monday, November 13, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal may approach Pakistan for sugar import New Delhi has allowed the export of 25,000 tonnes of sugar on a quota basis to Nepal till September 30 next year. Officials, however, say there are issues related to quality and price. Translocated rhinos thriving in their adopted home Two Chitwan rhinos—four-year-old Pushpa and three-year-old Anjali—were translocated to the Koshi Tappu Wildlife Reserve in September. Earthquake could force more women to give birth at home Maternal health experts ask authorities concerned to focus on saving the lives of mothers and newborns. No new entity needed for reconstruction One year is not enough. We need at least two years to rebuild damaged structures. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक र दुर्भाग्यपूर्ण: राप्रपा टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: महामन्त्री शर्मा सामाजिक सञ्जाल नियमन आवश्यक छ, सरकार नियन्त्रणतिर लाग्योः एमाले टिकटक बन्द होइन, नियमन गर्नुपर्छः रास्वपा सांसद विकास कोषको ८ अर्ब रूपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा टिकटक आजैदेखि बन्द हुन्छ: गृहमन्त्री भारतीय सहरका भित्ता रंगिँदै छन् नेपाली सिमेन्टको विज्ञापनले कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सबै नेपालीको संवत् – नेपाल संवत् ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ । नेपाल मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो । जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग सरकारले भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ । नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । गौरिकाको तिहार नेपाली चाडपर्व चलिरहँदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनी तिहारको रमझममा मस्त छन् । कुकुर पूजा र भाई सौरेनलाई टीका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेकी छन् ।‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरिदिन्छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘भाइटीका पनि छ । बरु कलेज भएकाले समय मिलाउनुपर्नेछ । परिवारका साथ मिठाई, सेलरोटी खाएर तिहार मनाउँछु ।’ राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै स्थानीयमा फेरि उत्साह बढेको छ । दुई वर्षअघि काम रोकिएर निराश भएका स्थानीयमा सरकारको निर्णयसँगै रंगशाला बन्ने आशा फेरि जागेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 13, 2023 10:10 AM · 1,114 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion