News Summary from Nepal for Thursday, November 9, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal to establish embassy in Portugal A Cabinet meeting also decides to list Biratnagar, Mulpani and Bharatpur cricket stadiums as national pride projects. Provinces rise up against Kathmandu over denied powers Besides moving court, Madhesh issues 30-day ultimatum demanding speedy adjustment of police personnel. Earthquake-displaced are falling sick due to poor living conditions and cold Drinking water is a big concern. They complain that the relief materials provided by the government are not enough. Mayors’ forum commits to curbing Valley’s air pollution The forum mandates each local unit to prepare an air quality management work plan. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मधेसका मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई भेटेर राखे ६ बुँदे माग डिस्चार्ज भए घाँस काट्दा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे भूकम्पबाट आठबीसकोटका मात्रै ४ हजार बढी घर पूर्ण ध्वस्त तिहारका लागि फूल टिप्न सुरू (तस्बिरहरू) नेपाल र अमेरिकाका पशु स्वास्थ्यकर्मी मिलेर काटिदिँदै छन् सौराहामा हात्तीका नङ (भिडिओ) इन्धनमा लगाएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई एन्फा विशेष साधारणसभामा अध्यक्षको बर्खास्तीको निवेदनमा मतदान बोटलर्स नेपाल (तराई) ले घोषणा गर्‍यो लाभांश कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुदूरपश्चिम प्रदेशसभा र सरकार ‘निस्क्रिय’ सुविधा उपभोगमामा मात्र केन्द्रित देखिएको सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशसभाले जनसरोकारका सवाललाई ध्यान दिएको छैन । अधिकांश समय सुनसान रहँदै आएको प्रदेशसभाले दस महिना अवधिमा एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन । सामाजिक सञ्जाल संचालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । जसपामा विवाद चर्कियो, सप्तरी र पर्सामा समानान्तर समिति गठन जनता समाजवादी पार्टी (जसपा) नेपालका भित्र आन्तरिक विवाद चर्किएको छ । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सप्तरी र पर्सामा समानान्तर जिल्ला समिति गठन भएका छन् । प्रधानमन्त्रीसँग मधेश सरकारको माग : ‘एकल सूचीको अधिकार प्रयोग गर्न देउ’ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रीहरु र संसदीय दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संविधानको एकल सूचीमा रहेको अधिकार प्रयोग गर्न संघले रोकेर राखेको अधिकार सुम्पन माग गरेका छन् । १७० किलोमिटर लामो 'मञ्जुश्री ट्रेल रेस' शुक्रबारदेखि १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण शुक्रबार सुरु हुँदैछ । दहचोकस्थित कालु पाण्डे स्मारकबाट दौड सुरू हुनेछ । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र रहेको छ । सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक सरकारले सिन्धुका मनमोहक हिमश्रृंखला आरोहण खुलाएयता यस क्षेत्रमा आरोही र पर्यटक तानिन थालेका छन् । चाडपर्वका बीच स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिमक्षेत्र घुम्न आइरहेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 9, 2023 10:10 AM · 1,148 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion