News Summary from Nepal for Sunday, November 5, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Grief grips Rawatgaun Six members of the same family in the remote village died in the quake that rattled through Jajarkot bringing down houses. Government to provide free treatment to quake-injured The Cabinet meeting decides to provide Rs200,000 each to the family of those killed in the quake. Four dead, five injured in Doti jeep crash The jeep heading to Bajura from Dhangadhi fell some 50 metres down the road causing casualties, police said. Villages in mourning after catastrophic midnight tremors Photos taken by Post journalists in the aftermath of the 6.4 magnitude earthquake show the scale of loss and damage Jajarkot and Rukum West have endured. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेसले ९८ सांसदको १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने नलगाडमा आमा ढलिन्, आठबिसकोटमा घर भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने समाजवादी पार्टीको निर्णय दुर्गा प्रसाईंलाई प्रहरीले गर्‍यो सोधपुछ भोलिदेखि एमडिएमएस लागु हुने, पहिलो चरणमा 'हाइ रेन्ज' मोबाइलबाट सुरू टी-२० विश्वकप छनोटको उपाधि भिडन्तमा ओमानसँग नेपाल सुपर ओभरमा पराजित तस्बिरमा हेर्नुस् असर्फी र चाँदीका सिक्का लिनेको घुइँचो कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका ट्रेड युनियनहरूले गरे आन्दोलन फिर्ता  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भूकम्पले जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । मनास्लु क्षेत्रमा बिरामी परेका एक नेपालीसहित तीन विदेशीको उद्धार मनास्लु क्षेत्र घुम्न आएका एक नेपालीसहित तीन विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो । भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रदेश सचिव अधिकारीविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 5, 2023 10:10 AM · 1,433 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion