News Summary from Nepal for Sunday, October 29, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal’s power could light more of India after new import rule As the energy mix is reset, imported hydropower will count in Indian distributors’ renewable energy obligation. UN Secretary General Guterres meets Prime Minister Dahal, Foreign Minister Saud The UN Secretary General arrived in Kathmandu on Sunday on a four-day visit. Anti-dumping duty may wipe out jute industry The government has dropped the jute industry from its priority list. The golden fibre doesn’t look like it has a future in Nepal, say insiders. Keeping the Deuda tradition alive Niruta Khatri pursued her passion for Deuda music and is working to revitalise the fading art form. She had to overcome a challenging upbringing and family doubts to do so. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दशैंपछि खुलेको पहिलो दिन नै घट्यो नेप्से    कहीँ नभएको जात्रा हाँडीगाउँमा (तस्बिरहरू) प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटरेसबीच यी विषयमा भयो कुराकानी (भिडिओ) १० वर्षपछि टी-२० विश्वकप खेल्न नेपाललाई आएको अवसर जनकपुरमा कानुनविपरीत बजिरहन्छ कानै खाने आवाज सिंहदरबारमा राष्ट्रसंघका महासचिव गुटेरसको उच्चस्तरीय भेटघाट किवी खेतीबाट १५ लाख जोगाए इन्द्रबहादुरले सुनको मूल्य अहिलेसम्मकै महँगो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ७ जना घाइते पोखरा–२२ पुम्दीभुम्दीमा आइतबार बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छोरेपाटनबाट विश्व शान्ति स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो । उकालो उक्लिँदै गरेको बस पछाडि हटेर भीरबाट खसेको थियो । प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुग्याे चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 29, 2023 10:10 AM · 1,066 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion