सुगा रटान गर्नेहरु शाब्दिक भण्डारको कमि वा अरु केहि ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्रसरति समाचार हेर्दै जादा पूर्व अमिरिकी विदेश मन्त्रिले आफ्नो बोस ट्रंप लाइ शब्द भण्डार को कमि भएको व्यक्ति भनेको पढे पछि साझामा सुगा राटान गरि एउटै शब्द हरेक धागोमा कोरी बस्ने पनि यहि श्रेणीमा पर्छन | यिनीहरुका बाउ र दाइ हरुले राखिदिएको उपनाम बाहेक अरु बाट कहिलै सम्बोधन नहुनाको कारणले पनि होला | बाल्यकालमा साररिका र मानसिक यातनामा बसेकाहरुले जे जे कमि महसुस गरे , गर्न पाएनन ति कुरा प्राप्ति internet मार्फत पाउन खोज्ने को संख्या अनागीन्य छ र साझा नेपालीको लागि एक मात्र माद्यम बनेको छ | साझामा नया पहिचान खोज्ने हरु अबिरल रुपमा छिर्छन, मनसुनमा उम्रिएका च्याउ सरह सिजन सकिए पछि बिलाउछन |हाल एक जनाले मेरो हुबहु नक्कल गरि त्यो पनि बर्सौ अघि लेखेका कुरालाई साझामा लेखेर खंदुकी हरुलाई मात्र होइन मलाइ नै काउसो लगाई सक्यो | मेरो बायोग्राफी नै साझामा उतार्न लागेको छ भने ycl छाउरा हरु उनीहरुले झैँ नया नाम बाट खाता त्यो पनि YCL फ़्याउराको  EDV2023 आगाडी band राखेर खोल्न पुगेको छ | फ्याउराहरु तिम्रो झड्केलो भिनाजुले नया खाता खोलेको छैन र खोलेर सख्न्या बडाउदै तिमीहरुको टाउकोमा घन हानेको छैन | उहिलेका पण्डित जी ले लेखेको श्लोक यस्तो छ "एकस्चन्द्रोस्तमो हन्ति नच्स्तारागडोपिस्च" | अनुबाद रुन्चे बालक हरुको लागी एकल लोगन नै काफी छ अरु खाता खोल्ने पर्दैन | Last edited: 28-Oct-23 07:29 PM

Logan · Oct 28, 2023 2:03 PM · 1,637 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion