News Summary from Nepal for Wednesday, October 18, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal off to winning start, defeat UAE by 7 wickets The Rhinos overcome the 141-run target in 18.5 overs as captain Paudel scores an unbeaten half-century. Weather to remain generally fair across the country during Dashain No weather system in sight to cause disturbances, the Meteorological Forecasting Division says. Livestock farmers in Taplejung highlands start winter descent to protect herds from cold The farmers also aim to profit from selling sheep and goats, which are in high demand for Dashain feasts. Why ‘Spotlight’ is so inspiring The film stands as a testament to the power of journalism, reflecting how encouragement, teamwork and proper resources help journalists unearth structural issues and make a change. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इजरायल पुगे बाइडेन गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेको निन्दा मुख्यमन्त्री बनाउँदा कांग्रेसभित्र झगडा गरेका ८ जनासँग गाला जोडिसक्यौं: उद्धव थापा मुख्यमन्त्री कार्कीलाई माओवादीले भन्यो- हाम्रो त्यागलाई नजरअन्दाज नगरियोस् तस्बिरमा हेर्नुस् दसैंको चहलपहल दुइटा मेसिनबाट सुरू गरेको व्यवसाय भयो १० करोडको युएईविरूद्ध गुल्सन झाले लिए दुई विकेट एसियन लाइफको प्रवेशसँगै यति एयरलाइन्समा सापकोटा भए सिइओ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जेठयता नेपालबाट ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात नेपाल विद्युत् प्राधिकरणले यो वर्षको जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । आर्थिक प्याकेज घोषणा भइसकेपछि कान्तिपुरविरुद्ध पत्रकार महासंघको आन्दोलन रहस्यपूर्ण : मिडिया सोसाइटी नेपाल मिडिया सोसाइटीले पत्रकारहरूका लागि आर्थिक प्याकेज घोषणा गरिसकेपछि नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् विरुद्ध आन्दोलन थाल्नु रहस्यपूर्ण भएको बताएको छ । मेयर ६ घण्टादेखि कार्यालयमै घेरिए सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाहरुले दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् । अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए । सल्यानका स्वास्थ्यकर्मीले दसैंमा पनि तलब पाएनन् सल्यानका स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालका ८७ जना कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीले तलब पाएका छैनन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 18, 2023 10:10 AM · 900 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion