Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Koshi Chief Minister Karki to face floor test on Wednesday The province will head for mid-term polls if Karki fails to secure a trust vote. The assembly has exhausted all other options to appoint a chief minister since the election last year. Cricket Association of Nepal announces squad for triangular series Nepal take on the United Arab Emirates at the Mulpani Cricket Ground to open the Tri-series which also involves Hong Kong. In tune with tradition The Himalayan Highway band creates a distinctive sound by seamlessly blending Nepali folk music and American bluegrass. Nepal, India agree to reduce height of Saptakoshi dam Authorities from the two countries also reach consensus on relocating re-regulation barrage proposed at Sisauli. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल विद्युत प्राधिकरणले ६० अर्बको आइपिओ जारी गर्ने, प्रिमियम मूल्यमा किन्न पर्ने त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा यमप्रसाद अधिकारी प्रधान सेनापति बन्ने सम्भावना छैन: उपप्रधानमन्त्री खड्का परराष्ट्र मन्त्री साउदले धनबहादुरलाई फोन गरेर भने- उपचारमा सरकारले सहयोग गर्छ युवतीमाथि सामूहिक बलात्कार आरोपमा विराटनगरमा पक्राउ परे तीन यातायात मजदुर हजारको नक्कली नोटसहित लगनखेलबाट एक पक्राउ युद्धग्रस्त इजरायलबाट फर्केकालाई एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श युनिलिभर नेपालले घोषणा गर्यो हालसम्मकै धैरै लाभांश कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सामाजिक सञ्जालको मिथ्या सूचनाले लोकतान्त्रिक अभ्यासमा आघात : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले इन्टरनेट प्लेटफर्मको एक प्रमुख माध्यम सामाजिक सञ्जालबाट हुने गलत, भ्रमपूर्ण र झूठो सूचनाको प्रवाह तथा घृणात्मक संवादले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्याउने गरेको बताएका छन् । कोशीमा चलखेल गरेर एमालेले मन्त्री छिराइहालेछ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको बताएका हुन् । एमालेको 'मिसन-०८४' एकल बहुमतको सरकार : ओली एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन्। अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण योगेश राज थोरै दक्षिण एसियाली विचारकमध्येका एक हुन् जो इतिहास लेखनका विषयमा पनि चिन्तन गर्छन् र लेख्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन्। div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 16, 2023 10:10 AM · 1,470 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion