Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepalis have no money to spend on gold, say traders Bad economic times have made festival shoppers stingy, and gold sales are down by half. Manang Air helicopter crashes in Lobuche The accident occurred during descent. The reason for the crash is yet to be ascertained. Uproar in Nepal over Modi’s Kalapani visit Indian PM breached diplomatic norm visiting Nepali territory without notice: Lawmakers A Parsa suspension bridge work remains stalled three years on. Locals bear the brunt Local consumer committee, the contractor, and rural municipality, blame each other for the delay as locals bear the brunt. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १३२ केभी प्रसारण लाइनको तार फेर्न सर्लाहीको लालबन्दी क्षेत्रमा स्थानीयको अवरोध उद्धव थापाले दिए दलको नेताबाट राजीनामा विद्रोही स्वभावका कार्की विद्रोह गरेरै मुख्यमन्त्री कोशीमा गठबन्धनकै सरकार बन्छ, कार्कीजी अब हामी सबैको मुख्यमन्त्री: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) टिकटके माया! उड्डयन प्राधिकरणले गर्यो मनाङ एयरको एओसी निलम्बन बालबालिकालाई पनि डिप्रेसन हुन्छ र! नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार लागेको छ : उपप्रधानमन्त्री खड्का उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालमा वैदेशिक लगानीको वातावरण बढाउन सरकार प्रयन्तरत रहेको बताएका छन् । नेपालका छिमेकीको उन्नतिलाई नेपालको विकास र त्यहाँको जनसंख्यालाई नेपालको उत्पादनको बजार बनाउनका लागि सरकारले प्रयत्न गरिरहेको उनको भनाइ थियो । इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् । कोशीमा केपी ओली कांग्रेसको ८ सिटपछि लाग्नुभयो भन्दिनँ : महामन्त्री शर्मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ८ सांसदको पछि लागेको भन्दै कटाक्ष गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 14, 2023 10:10 AM · 1,158 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion