Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Koshi Chief Minister Hikmat Karki to face floor test on Saturday The chief minister will not secure a vote of confidence from the provincial assembly unless there is a dramatic development in the current political equation. Nepal, Romania sign MoU on cooperation in labour and social protection Nepali and Romanian ministers say the signing of the MoU would be the first step in the roadmap towards fair, ethical, and legal migration of Nepali workers to Romania. Kathmandu records 80 new dengue infections daily This year, over two dozen people have died and more than 35,000 have been infected with the dengue virus. Nepalis brood over rising prices as festivals near With incomes stagnating due to a comatose economy, people are forced to stretch every rupee. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati विश्वकप फुटबल २०२६ एसिया क्षेत्र छनोटमा नेपालले लाओससँग खेल्ने जेलमा रहेकी इरानी मानव अधिरकारकर्मी मोहम्मादीले पाइन् नोबेल शान्ति पुरस्कार दाङमा तयार भयो २० करोड लगानीको मल्टिप्लेक्स सिनेमा हल कास्य पदकको भिडन्तमा नेपालका विप्लवलाल चुके विद्यालय शिक्षा विधेयक संघीयताविरोधी देखियोः सिके राउत अमेरिकादेखि जापानसम्मका ४३ चित्रकारले दिक्तेलमा रंग्याउँदै छन् क्यानभास नेविसंघको आन्दोलनले त्रिवि सेवा आयोगका काम प्रभावित, एमालेको विरोध शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र रियाल? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । विपक्षी र सञ्चारमाध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए । जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । नेपाल र रोमानियाबीच श्रम सम्झौता नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । शिक्षा विधेयक संघीयता विरोधी छ : सीके राउत जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 6, 2023 10:10 AM · 1,088 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion