News Summary from Nepal for Thursday, October 5, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Probe commission on gold smuggling seeks inputs from public The commission calls for recommendations from general public and experts on curbing gold smuggling. Nepali leaders say MCC will contribute to Nepal’s growth trajectory Prime Minister Dahal has said MCC-funded projects have paved the way for new opportunities in areas of economic cooperation between Nepal and the US. Norwegian author Jon Fosse wins 2023 Nobel Prize in Literature The academy said that Fosse had produced works spanning a variety of genres including plays, novels, poetry collections, essays, children’s books and translations. Cooperatives chair arrested on charge of embezzling over Rs40.49 million Depositors had lodged a complaint with police after the chair refused to return their savings, police say. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पुरानो र थोत्रो भयो कांग्रेस, अहिले ३२ सिटेको पछि लागेको छः ओली ल्हारक्याल लामा नियुक्तिबारे पर्यटनमन्त्री किरातीको स्पष्टोक्ति- आरोप पुष्टि नहुँदासम्म अभियुक्त हुँदैन एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा पूर्वराजाको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्नुपर्छ: प्रदीप यादव माओवादी, जनमत हुँदै कुशवाहा अब एमालेमा नेसपाको प्रथम महाधिवेशन आगामी वैशाखमा पलायन भएको एक डाक्टरको कथा सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सर्वोच्चले 'गुन्डा नाइके' रिगललाई माफी दिनुको लिखित कारण माग्यो नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको छ भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ । नर्वेली लेखक फसलाई नोबेल साहित्य पुरस्कार यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो । एमाले गण्डकी अधिवेशनमा ११ औं महाधिवेशन पूर्वतयारीको झल्को निथ्रुक्क भिजेर एकाबिहानै पोखरा सभागृह पुगेका अधिवेशन प्रतिनिधिले बुधबार पनि एमाले गण्डकीको नेतृत्व चयन गर्न पाएनन् । सोमबार सुरु गुट–गुटबीच प्रतिष्ठाको लडाइँले धकेलिएको अधिवेशनको मतदान बिहीबार दिउँसो बल्ल सुरू भएको छ । विश्वकीर्तिमानी ऐरी नेपाल प्रहरीमा विशेष बढुवा नेपाल प्रहरीले क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा गरेको छ । हालै एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्वकीर्तिमानी कायम राखेकाले सम्मानस्वरूप ऐरीको विशेष बढुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले इकान्तिपुरलाई जानकारी दिए । धर्म र सम्प्रदायको नभई देशको झन्डा बोकौँ : सांसद झा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको छोडेर देशको झन्डा बोक्नुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको भन्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 5, 2023 10:10 AM · 1,120 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion