Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal lose to India by 23 runs in Asian Games quarter-finals The Rhinos manage to get 179 runs on the board losing nine wickets in the chase for 203 runs. Curfew imposed in Nepalgunj over fears of communal violence Banke District Administration Office issues indefinite curfew order in the city from 1pm on Tuesday. Gagan Thapa’s proposal to recall Congress ministers sparks fresh intra-party debate The party has nine ministers in the government. The proposal is yet to be officially discussed in the Congress. A hospital struggles with shortage of free medicines For over a week now, needy patients visiting the Salyan District Hospital have been left to fend for themselves. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati गर्भावस्थामा आफ्नो ख्याल कसरी गर्ने? (भिडिओ) प्रधानमन्त्रीलाई ओलीको प्रश्न- पूर्वराष्ट्रपतिहरू कहाँ बस्नुभएको छ, के खानुभएको छ? कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा ललिता निवासको फाइल खोल्दा तपाईंहरूलाई पसिना छुटायो, सुनले हैरानी पारेको छ: ओली (भिडिओ) चितवनमा वर्षौंपछि रेकर्ड भयो ओंत गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्न- तपाईंको सुशासन रोक्न कुन विरोधी लागे? (भिडिओ) इन्द्रजात्रा हेर्न गएका किशोरको हत्या आरोपमा एक जना पक्राउ अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर, युरो र अष्ट्रेलियन डलर भने घट्यो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी नगर्न सरकारको आग्रह सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ । बझाङ भूकम्प [अपडेट] : दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले गर्यो सोधपुछ विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ । प्रकाशको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार 'सुक्ष्म समय' पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ? एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 3, 2023 10:10 AM · 1,418 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion