News Summary from Nepal for Friday, September 29, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Relief quota teachers withdraw protest after deal with government Dissatisfied with the six-point agreement between the government and the Nepal Teachers’ Federation, relief quota teachers had continued the Kathmandu-centric protest from Sunday. Dengue infection on the rise in Tanahun A total of 2,796 people have been infected with dengue in Gandaki Province between July and September with 1,973 cases reported from Tanahun alone. An ensemble of flavours Located on the premises of Aloft Kathmandu Thamel, Nook Restaurant serves tasty intercontinental food. National Human Rights Commission concerned over attack on doctors Urges government and other stakeholders to create an environment for uninterrupted delivery of health services. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एकीकृत समाजवादीले असोज १४ गतेदेखि देशव्यापी जागरण अभियान चलाउने मन्त्रिमण्डल विस्तारको कुरा गर्न मुख्यमन्त्री चौधरी काठमाडौंमा, देउवाले भने- प्रधानमन्त्री फर्किएपछि छलफल गरौंला मलेसिया गएका ८ युवा कामविहीन, के भन्छन् उनीहरूलाई पठाउने म्यानपावर? नेपाली डाक्टर पनि सहभागी भएर १५ लाख बढी मानिसमा गरिएको अनुसन्धानले के भन्छ मुटु रोगबारे किन घटिरहेको छ खसी-बोकाको ज्यानमा मासु? कार्यस्थल सुरक्षाका लागि आन्दोलनमा डाक्टरहरू, अस्पतालभित्र प्रहरी व्यवस्था गर्न माग एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरहरू) शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार?   कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily १० लाख बुझेर ‘सुटिङ’ मा नगएपछि प्रहरीमा परेको थियो केसीविरुद्ध उजुरी ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको पाइएको छ । नगरप्रमुख र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई शुक्रबार दोषी ठहर गरेको हो । खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरुलाई मन्त्रालयको निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 29, 2023 10:10 AM · 1,197 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion