Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Building Nepal-China power line will take time Two countries have agreed to build the 220kV Kerung-Rasuwagadhi-Chilime line during Dahal’s China visit. Health authorities clueless about over 31,000 tuberculosis patients Urban slums, marginalised dwellings, monasteries and prisons deemed prone to TB spread. Villagers unhappy after park takes priority over road Sisne rural municipality built Rs40 million martyr memorial park in the village, which villagers say does not serve any practical purpose. National Assembly meeting deferred for lack of business The federal parliament remains unproductive even as the country needs dozens of new Acts or amendments to the existing Acts as per the constitution. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ई: सँगै आजदेखि सडक व्यवसायी पनि आन्दोलनमा (तस्बिरहरू) सुदूरपश्चिम प्रदेश सभाले फिर्ता ल्यायो सत्तारूढ दलका नेताले प्रयोग गरेका सरकारी गाडी क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय खेलमै मंगोलियाले खाएको चुटाइ एमाले बागमतीका अध्यक्ष आकांक्षी भन्छन्- हामी प्रतिस्पर्धा गर्छौं ल्हासामा प्रधानमन्त्री प्रचण्डको स्वागत (तस्बिरहरू) वसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू) घुँडा खिइने बिरामीलाई प्लाज्मा थेरापी किन फाइदाजनक छ? (भिडिओ) पदमचाल फूललाई एक चुम्बन कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ईःलाई बालेन्द्रले भने : आन्दोलन बन्द गरेर कानुनको पालना गर्नु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई चुनावी बाचा सम्झाउन काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई आन्दोलन बन्द गर्न भनेका छन् । आफूले माग पूरा गर्न नसक्ने विभिन्न आधार उल्लेख गर्दै मेयर शाहले ईःलाई आन्दोलन बन्द गरी कानुनको पालना गर्न र कानुन पालना गर्नेहरूलाई अवरोध नगर्न भनेका हुन् । ओलीको आरोप : सरकार क्वीन्टलका दरले सुन तस्करीमा लागेको छ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ । चीनसँगका सहमति र सम्झौता देशहितमा छन् : उपप्रधानमन्त्री खड्का प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका खड्काले सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति र सम्झौता भएको बताएका छन् । नेपालमा ५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतबाट सबैभन्दा धेरै नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 27, 2023 10:10 AM · 2,152 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion