दशै ताका अमेरिका भरिनै खसी मासु कहा किन्न पाईञ्छ भन्ने सोध पुछ ले साझा भरिन्छ | दशैको मुखमा यो बिज्ञापन देखे पछि नेपालि दाजु भाइ लाइ सम्झिन पुगे | |छाया देखे पनि भुक्न सुरु गर्ने भुस्याले आफैले राखे भै हाल्यो नि भनि एक भुके पछि अरु पनि साथ् लाग्छन | यिनी हरु बौद्ध धर्मालमबी झैँ "संघम सरनम गछामी" मा बिस्वास मात्र होइन सत प्रतिसत पालना गर्ने गर्छन | यसचोटिको दसैं नेपाल तिर मनाइने भईएको र खसी बोका नभै दशै पर्बनै पुरा नहुनेलाई खुशीको खबर दिन खोजेको हो| यो बोका काठमांडू र पस्चिमेलिलाई सुहाउने खालको छ | यिनी हरु जति बोको गनायो त्यतिनै मिठो हुने कुरा मा बिस्वास गर्छन रे | यो बिस्वास को पछि पनि एउटा एउटा "पना" जोडिएको छ | यो धर्म र संक्सृती बन्न पुगेको छ | उहिले गाउ घर तिर मासु बेच्ने बगरे हुदैन थिए अनि एउटाले बिना चाडपर्ब मासु खादा अरुको घरमा मासुको बासना पुगेर मपाई" हुन पाउदा को गर्ब र गाउमा हामि लाइ किन नभनेको म पनि एक धार्नी लिने थिए नि भन्ने नसुनी निन्द्रा नपर्नेलाई रामबाण हुन्थ्यो रे| साना तिना ३ - ४ सिलिण्डरका गाडि हुने (अपराधी ड्राइभर)ले लिन जाने बिचार पनि नगर्नु होला | दशै आउन अलिक बाकिनै छ | यो दसैँ (बोको) संग एउटा खोर पनि भएको कारणले साना तिना गाडि हुनेले ट्रक लिएर जानु पर्ने भएकाले ट्रक हुने ले नै पहिलो प्राथमिकता पाउने छ | Free goat Hey, I got a goat a while back, I was trying to have more of an erotic pet but its not going so well, and I need to give it away to a good home as soon as possible. Message if you have any interest at all.
logan · Sep 24, 2023 12:25 PM · 13,776 views
Suitable to people residing close to NY and NJ. Do not be dumbass. https://www.youtube.com/shorts... Last edited: 27-Sep-23 10:34 AM
logan · Sep 25, 2023 12:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion