News Summary from Nepal for Sunday, September 24, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Relief quota teachers continue Kathmandu-centric protest March from Maitighar Mandala to New Baneshwar demanding the government address their demands. Prime Minister Dahal reaches Beijing The prime minister is scheduled to address Nepal-China Business Summit today. Nepal supports Xi’s vital initiatives and concepts, Dahal says Beijing encourages Chinese enterprises to start business in Nepal and promote Nepali exports to China, Xi responds. Youths’ digital guide to Pashupatinath ‘Save the Heritage’ team’s e-book offers a comprehensive detail of the cultural heritage—complete with maps and intriguing facts—to the overlooked monuments and temples in the sacred area. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेसमा बहस- यति धेरै युवा किन विदेशिए? कोशीमा अस्थिरता देखियो, नयाँ समीकरण बनाऔं: भीम पराजुली इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा भारत प्रस्थान विद्यालय खुले, राहत लगायतका शिक्षक माइतीघरमै (तस्बिरहरू) ई: लगायत अभियन्तासँग काठमाडौं महानगरले छिटो संवाद गरोस्: गगन थापा पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी राहुघाट जलविद्युत् बन्न थालेको १४ वर्ष भयो, भौतिक प्रगति ६० प्रतिशत मात्रै         चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्र सकिने  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चीनसँग कृषि उद्योगको विषयमा छलफल भयो : प्रधानमन्त्री दाहाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगको विषयमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । ‘वेडिङ एल्बम’मा ढोंगी समाज 'जवाफ नफर्काए पनि जामा फर्काउन सिपालु थियो रमेश,'विदुषीको जवाफले दिदी हिमा अवाक् पर्छिन् । घरकी सहयोगी कुसुम भन्दा रमेश नै राम्रो भन्दै आमा भान्सातिर लागेपछि सँगै बसेकी दिदीतर्फ हेर्दै विदुषीले आफूमाथि भएको यौन दुर्व्यवहार सुनाउँछिन् । दाहालविरुद्ध अदालतको अवहेलना मुद्दाको आदेश मंसिर १८ मा आउने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति तय गरेको छ । सामाजिक संस्थाको संरक्षणमा रहेकी हिंसापीडित महिला मृत फेला कालीकोटस्थित सामाजिक संस्था सोसेकको संरक्षणमा रहेकी एक २५ वर्षीया घरेलु हिंसापीडित महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ २४ मा पत्र लेखेर सान्नीत्रिवेणी–१, लुसा माइतीघर भएकी गीताकुमारी जैसीलाई सोसेकको सेल्टरमा पठाएको थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 24, 2023 10:10 AM · 1,268 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion